बागलुङ । नियमित मिर्गौलाको डायलाइसिस गराउँदै आएका यहाँका स्थानीय टेकनाथ शर्माले जिल्लाकै धौलागिरी प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा पाएपछि राहत महसुस गरेका छन् । उनले जिल्लामै डाइलाइसिस सेवा पाउँदा खर्च र समय दुवै बचत भएको बताए
काठमाडौँ। जाडो मौसम सुरु हुनेबित्तिकै हरेक घरमा तातो पानीको आवश्यकता महसुस हुन्छ। यस्तो बेला धेरै मानिसहरू पानी तताउनका लागि हिटिङ रड कि गिजर मध्ये कुन राम्रो हुन्छ भन्ने अन्योलमा पर्ने...
काठमाडौँ । वैज्ञानिकको एउटा समूहले ब्राजिलका एक खाले चमेरामा कोभिडजस्तै भाइरस फेला पारेका छन् । जापान, अमेरिका, अष्ट्रेलिया र बेल्जियमका वैज्ञानिक रहेको एक टोलीले त्यहाँका चमेरोमा कोभिड–१९ जस्तै नयाँ भाइरस फेला...
काठमाडौँ । फ्रिजमा ताजा खानेकुरा राख्दा यो लामो समयसम्म ताजा रहन्छ भन्ने आम बुझाइ छ । तर सधैँ यस्तो हुँदैन । फ्रिजमा राख्दा केही खानेकुराको स्वाद, बनावट र ‘सेल्फ लाइफ’ बिग्रन...
काठमाडौँ । जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन एशोसिएसन अफ नेपाल ‘जिपीम्यान’को आज यहाँ सम्पन्न २७औँ साधारणसभाले डा विश्वराज दवाडीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमितिको निर्वाचन गरेको छ । आगामी तीन वर्षका लागि...
काठमाडौँ । मधेसका निजी अस्पतालका स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका छन् । निजी स्वास्थ्य संस्थाहरूमा भइरहेका श्रम शोषण र दमन अन्त्यको माग गर्दै स्वास्थ्यकर्मीहरू ८ सूत्रीय मागसहित आन्दोलनका पूर्वघोषित कार्यक्रमअनुसार शान्तिपूर्ण आन्दोलनमा...
काठमाडौँ । काठमाडौँको बौद्धमा शनिवार विश्व भिगन दिवस मनाइएको छ । दिवसको अवसरमा सर्वप्राणी करुणा र शाकाहारको प्रवर्द्धनको उद्देश्यसाथ कला प्रदर्शनी र साङ्गीतिक कार्यक्रम गरिएको छ । नेपाल एनिमल सेभ...
काठमाडौँ । कोभिड–१९ महामारीका बेला प्रयोगमा आएका एमआरएनए खोपहरूले अब क्यान्सरको उपचारलाई थप प्रभावकारी बनाउन सक्ने ठुलो सम्भावना देखिएको छ। हालै प्रकाशित एक अध्ययनले यस खोपका फाइदाहरू सङ्क्रामक रोगहरूबाट बचाउनु...
काठमाडौँ । हामी सबै सफा, चम्किलो र आकर्षक देखिने कपाल चाहन्छौँ। कपाल लहरिने होस्, घुम्रिएको होस् वा सीधा, सबै चाहन्छन् - कपाल सबैको आकर्षणको केन्द्र बनोस्। अनगिन्ती उत्पादनहरू र ट्रेन्डहरू...
बैतडी । बैतडीस्थित जिल्ला अस्पतालले हाडजोर्नी तथा नसारोग विशेषज्ञ सेवा पुनः सुरुआत गरेको छ । जिल्ला अस्पातलमा हाडजोर्नी तथा नसारोग विशेषज्ञका रूपमा डा दिपेन्द्र भण्डारी यहाँ र्आएसँगै सो सेवा भए...
काठमाडौँ । उचित पारिश्रमिकको माग राख्दै आन्दोलन गरिरहेका नर्स र सरकारबीच सहमति भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज भएको वार्तामा मन्त्रालय र नर्सिङ पक्षका प्रतिनिधि सहमतिमा पुगेका हुन्। मन्त्रालयका प्रवक्ता...
चियाको कप र चुरोटको सर्को। नेपालमा यो संयोजन निकै सामान्य छ। कुनै पनि चिया पसलमा मानिसहरू एक हातमा चिया र अर्को हातमा चुरोट लिएर भेटिन्छन्। तर, यो संयोजन निकै खतरनाक...
बाँके । बाँकेको खजुरा गाउँपालिका–७ स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा भौतिक पूर्वाधार अभाव हुँदा सेवा प्रवाहमा समस्या देखिएको छ । किमोथेरापी सेवा लिँदै आएका क्यान्सरका बिरामीले शय्या अभावमा दिनभर...
काठमाडौँ । कलेजोको क्यान्सरलाई साइलेन्ट किलर भन्नु गलत होइन । किनकि यो चाँडै पत्ता लाग्दैन । कलेजोको क्यान्सरको प्रारम्भिक लक्षणहरू सामान्य समस्या जस्तै देखिने भएकोले पनि यस्तो हुन्छ । जसले गर्दा...
बुटवल । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा सुरु भएपछि सेवा प्रभावकारी बन्दै गएको छ। प्रतिष्ठानमा युरोलोजी सेवा सुरु भएको जेठ महिनादेखि असोज मसान्तसम्म २ सय ७७ जना बिरामीले...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समीक्षा गर्दै महानगरवासीको स्वास्थ्य सेवाको प्रगति विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार अहिलेसम्ममा ५६ हजार ६७३ जना काठमाडौँ महानगरवासी...
काठमाडौँ । मिर्गौला मानव शरीरको महत्त्वपूर्ण अङ्गहरू मध्ये एक हो । शरीरलाई स्वस्थ राख्न यसका धेरै जिम्मेवारीहरू हुन्छन्। डाक्टरहरूले प्रायः मिर्गौला स्वस्थ राख्न सन्तुलित मात्रामा नुन सेवन गर्ने, अत्यधिक चिनीबाट बच्ने...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अब सिंहदरबारमा सार्ने तयारी थालिएको छ । सिंहदरबार परिसरको दक्षिण–पश्चिमतर्फ रहेको नेपाली सेनाको नर्सिङ दल गणको खाली जग्गामा मन्त्रालय सार्न लागिएको हो । मन्त्रालयका प्रवक्ता डा...
काठमाडौँ । कागती खानु शरीरको लागि फाइदाजनक छ । यसको बोक्रा पनि निकै फाइदाजनक हुन्छन् । तर के तपाईँले कहिले कागतीको बोक्राको फाइदाहरूबारे सुन्नुभएको छ ? स्वास्थ्यको लागि कागती मात्रै...
काठमाडौँ । बिहान र साँझको चिया हरेक नेपालीको भान्सामा बनाइन्छ। धेरै मानिसहरू यसको लतमा छन् कि तिनीहरू बिना चिया आफ्नो दिन सुरु गर्न असमर्थ हुन्छन्। चिया कसैको लागि ऊर्जा पेय जस्तै...
काठमाडौँ । दिउँसो खाजाका लागि वा अघिल्लो रात खानका लागि रोटी बनाउन मुछेर राखिएको पीठो उब्रियो भने हामी प्लास्टिकको झोला वा भाडामा हालेर फ्रिजमा राखिदिन्छौँ । अनि बिहान तात्तातो पराठा...
काठमाडौं । निजी तथा सामुदायिक स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूको आन्दोलनमा स्वास्थ्य क्षेत्रका सम्पूर्ण ट्रेड युनियन तथा पेशागत संघ-संगठनहरूले ऐक्यबद्धता जनाएका छन्। नेपाल चिकित्सक संघ लगायतका प्रमुख स्वास्थ्य संस्थाहरूको संयुक्त सञ्जालले आज...
काठमाडौँ। देशभरका नर्सिङ सेवामा कार्यरत कर्मचारीहरूले उठाएका मागहरू तत्काल सम्बोधन गर्न नेकपा (माओवादी केन्द्र)ले सरकारसँग आग्रह गरेको छ। पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमा एक पोस्टमार्फत नर्सहरूको सम्मान,...
काठमाडौँ । हाम्रो वरिपरि ब्याक्टेरियाले भरिपूर्ण अनेक वस्तु हुन्छन् । स्वास्थ्यलाई ठिक राख्न मानिसहरू हरेक दिन घर र कोठाको सरसफाइ गर्छन् । तर यस क्रममा केही कुरालाई बेवास्ता गरिन्छ ।...
हेटौँडा । मकवानपुरका स्वास्थ्य संस्थाहरुमा कार्यरत नर्सहरु आन्दोलित भएका छन् । समान काम र समान ज्यालाको माग गर्दै उनीहरुले बुधबारदेखि २ घण्टा अत्यावश्यक बाहेकका नर्सिङ सेवा बन्द गरेका हुन् ।...
काठमाडौँ । जाडो याम सुरु भएको छ । तरकारीदेखि चियासम्म अनि खोकीदेखि रुघाखोकीसम्मको उपचारमा प्रयोग बढ्छन् । अदुवाको प्रयोग जताततै गरिन्छ । यसमा पाइने जिन्जेरोलले विभिन्न स्वास्थ्य समस्याहरूबाट छुटकारा पाउन...
काठमाडौँ । क्यान्सर शब्द सुनेपछि, दिमागमा आउने पहिलो कुरा हो केमोथेरापी । क्यान्सर निको पार्न केमोथेरापी धेरै महत्त्वपूर्ण र प्रभावकारी उपचार हो । यसमा क्यान्सर निम्त्याउने कोषहरूलाई नष्ट गर्ने औषधिहरू...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा सुधा गौतमको उपस्थितिमा सम्पन्न वरिष्ठ व्यवस्थापन टोलीको बैठकले औषधि दर्ता प्रक्रिया पारदर्शी बनाउनेदेखि नर्सहरूको आन्दोलनलाई सहजीकरण गर्नेसम्मका निर्णयहरू गरेको छ । बैठकले मन्त्रालय...
बैतडी । बैतडीमा डेङ्गी सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो तीन महिनामा जिल्लामा १८ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका ल्याब टेक्निसियन निरीक्षक जयसिंह बडालले बताए । स्वास्थ्य कार्यालयमा...
बागलुङ । काठेखोला गाउँपालिका–४ स्थित तङ्ग्राम आधारभूत स्वास्थ्य चौकीको भवन बजेट अभावमा अधुरो रहेको छ । स्वास्थ्यचौकीको भवन नहुँदा यहाँका नागरिकले सहज रूपमा सेवा पाउन सकेका छैनन् । अस्थायी रूपमा अहिले...
काठमाडौँ । जाडोयाम नजिकिँदै जाँदा बजारमा गाजर छ्यापछ्याप्ती पाइन्छ । गाजर खानुका अनेक स्वास्थ्य लाभ छन् । जाडो मौसममा तात्तातो गाजरको हलुवा र गाजरको मिठाई लगायत परिकार बढी खाइन्छ ।...
बुटवल। रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (भैरहवा मेडिकल कलेज) मा कार्यरत नर्सिङ स्टाफहरूले कार्तिक २ गतेदेखि सुरु गरेको आन्दोलन मंगललबार पनि जारी राखेका छन्। मेडिकल कलेज परिसरमा नर्सिङ कर्मचारीहरूले...
बैतडी । सुर्नया गाउँपालिका वडा नं ४ मा स्थित भौनेली स्वास्थ्यचौकीमा ‘अल्ट्रासाउण्ड’ सेवा सञ्चालनमा आएको छ । गर्भवतीका लागि सो सेवा निःशुल्क हुने स्वास्थ्यचौकीका प्रमुख सुरेन्द्रसिंह महराले बताए ।...
काठमाडाैँ । उपचारको क्रममा बिरामीको मृत्यु भएको विषयलाई लिएर किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल ललितपुरमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि कुटपिट र अस्पतालमा तोडफोड गरिएको घटनाप्रति नेपाल चिकित्सक सङ्घले गम्भीर ध्यानाकर्षण...
जुम्ला । जिल्लामा करिब एक लाख नागरिक स्वास्थ्य बिमामा आबद्ध भएका छन् । पछिल्लो समयमा बिमाको महत्वबारे जानकारी प्राप्त भएपछि यहाँका नागरिक स्वास्थ्य बिमाप्रति आकर्षित हुन थालेका छन् । आठ...
काठमाडौँ । पछिल्लो समय हृदयघातका घटना बढेका छन् । धेरैजसोलाई हृदयघात प्रायः रात वा बिहान सबेरैआउँछ । यस्तो किन हुन्छ ? यो प्रश्न धेरै मानिसको दिमागमा आएको होला । हृदयघात तनावको...
काठमाडौं । पछिल्लो समय फिटनेस र राम्रो स्वास्थ्यको लागि ग्रीन टी पिउनेको संख्या बढ्दो छ । कतिपयले त यसलाई पानीजस्तै पिउने गर्छन् । ग्रीन टी एन्टिअक्सिडेन्टले भरिपूर्ण छ र यो सेवन...
काठमाडौँ । हिजोआज हर कोही फिट र स्लिम देखिन चाहन्छन् । तर सबै जनासँग जिमसम्म जाने समय वा महँगो डाइट प्लानको लागि बजेट नहुन सक्छ । यस्तोमा कसैले तपाईंलाई मात्रै एक...
काठमाडौँ । दही नेपाली आहारको महत्त्वपूर्ण हिस्सामा पर्छ । सुपरफुडको रूपमा चिनिने दहीको धार्मिक-सांस्कृतिक महत्त्व पनि छुट्टै छ । प्रोबायोटिक्सले भरिपूर्ण दही पेटका लागि अत्यन्तै लाभदायक मानिन्छ । यसले पाचन...
खुम्बु । राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको नामबाट स्थापना भएको पासाङ ल्हामु निकोल निक्की अस्पताल २०औँ वर्षमा प्रवेश गरेको छ । समुन्द्री सतहबाट झन्डै २ हजार ९ सय मिटर उचाइ...
काठमाडौँ । नङलाई प्रायः सौन्दर्यको प्रतीक मानिन्छ, जसले हातको सुन्दरता बढाउँछ । तर नङले सुन्दरता मात्र होइन स्वास्थ्यलाई पनि प्रतिबिम्बित गर्छन् । नङहरूले हाम्रो अन्तर्निहित स्वास्थ्य अवस्था पनि बताउँछन् । त्यसैले...