हरेक वर्ष जाडो मौसम सुरु भएसँगै वायु प्रदूषण पनि बढ्न थाल्छ । यो वर्ष पनि मौसम चिसिँदै जाँदा प्रदूषण पनि दिन प्रतिदिन बढिरहेको छ । जाडो मौसममा हावा पनि चिसो हुन्छ । चिसो हावाको घनत्व
बिहानीको चिसोको पर्वाह नगरी भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा बालकदेखि वृद्धसम्मले चिसो पानीमा डुबुल्की मार्दै माधव नारायण मेलाको व्रत शुभारम्भ गरेका छन् । नेपाल संवत्को आठौँ शताब्दीदेखि एकमहिने सो मेला शुरु भएको...
घरमा हुँदा बालबालिका र अभिभावकबीचको द्वन्द्व र प्रविधिको विकाससँगै बढ्दै गएको दुरी र सो वातावरणमा हुर्किएका बालबालिकाको शैक्षिक अवस्थामा पर्ने असरबारे दुई नाटक बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानमा मञ्चन गरिएको छ...
काठमाडौं । बुधबार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय पुग्दा मन्त्रीको सचिवालयमा एक जनामात्र कर्मचारी भेटिए । खासै काम केही नभएका ती कर्मचारीले मन्त्री नहुँदा मन्त्रालय अभिभावकविहीन भएको प्रतिक्रिया दिए...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबार क्षेत्रको अवलोकन गर्नुका साथै आवश्यक निर्देशन दिएका छन् । सो क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको नयाँ भवनमा रहेका विभिन्न संरचनाको अवलोकन गरेका छन्...
पारिलो घाम, शान्त वातावरण र किताब । कीर्तिपुरमा रहेको त्रिभुवन विश्वविद्यालय क्याम्पस भवनअगाडी रहेको मैदानमा देखिने दृश्य हो यो । बिहान घाम उदाएपछि नअस्ताउञ्जेलसम्म घाम लागिरहने भएकाले सबैको रोजाइमा...
काठमाडौँ । काठमाडौँको दरबारमार्ग स्थित बाटोमा रहेको सशुल्क बाइक तथा कार पार्किङ सेवा काठमाडौँ महानगरपालिकाले हटाएको छ । मङ्गलवारबाट महानगरले सडकमा रहेको पार्किङ सेवा हटाएको हो । हाल उक्त...
माघेसंक्रान्ति नजिकिँदै गर्दा काठमाडौँको टोखामा अहिले चाकु बनाउने व्यवसायीहरूलाई भ्याई नभ्याई छ । यहाँ चाकुका विभिन्न प्रकारहरू बन्छन् । साधारण चाकु बाहेक यहाँ खुवाको चाकु, स्पेसल चाकु, बदाम तथा...
हजारौँ ब्राजिलियनहरुले फुटबलका महान् खेलाडी पेलेप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । अन्तिम श्रद्धाञ्जलीका लागि पेलेको पार्थिव शरीर उनको पूर्व क्लब सान्तोसको साउ पाउलोस्थित उर्बानो काल्डिएयरा स्टेडियममा राखिएको थियो । मैदानबाहिर...
केही दिनयता देशभर तापक्रम घटेसँगै जनजीवन कष्टकर बन्दै गएको छ । कचौरा जस्तो भूधरातल भएको काठमाडौँमा शनिवारको तापमान न्यूनतम ५ डिग्री र अधिकतम १५ डिग्री हुने मौसम पूर्वानुमान गरिएको छ...
बालबालिकाले पढ्न पाउनुपर्छ, उनीहरूको स्वास्थ्योपचार हुनुपर्छ, यो बालबालिकाको मौलिक अधिकार हो । संविधानले नै बालबालिकाको शिक्षा, स्वास्थ्य पाउनुपर्छ भन्ने अधिकारलाई मौलिक हकका रुपमा अंगीकार गरेको छ । बालअधिकारको सम्मान,...
गुरुङ समुदायले शुक्रबार तमु ल्होसार पर्व मनाइरहेका छन् । गुरुङ समुदायले नयाँ वर्षको रुपमा ल्होसार पर्व मनाउने गर्छन् । काठमाडौं उपत्यकामा रहेका गुरुङ समुदायले टुँडिखेलमा भेला भएर यो पर्व मनाउने...
सुदूरपश्चिमका प्रदेशसभा सदस्यहरुको आज शपथग्रहण हुँदैछ । प्रदेशसभाका ज्येष्ठ सांसद मानबहादुर रावलले दिउँसो १ बजे प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गर्नेछन् । त्यसपछि रावलले दिउँसो साढे १ बजे...
नेपाल कला परिषद् बबर महलमा नेपालमा शिक्षाको अवस्थाबारे कार्टुन प्रदर्शनी भएको छ । परिषद्मा शिक्षा क्षेत्रलाई व्यङ्ग्य गर्दै कार्टुन प्रदर्शनी सुरु भएको हो । रूपान्तरण सहितको सार्वजनिक शिक्षा सम्मेलन...
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । सोमबार प्रधानमन्त्री दाहालले प्रधानमन्त्री पदको शपथग्रहण गरेका हुन् । अध्यक्ष दाहालसँगै उपप्रधानमन्त्री विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रवि...
प्रधानमन्त्री पदमा नियुक्त भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी हेडक्वार्टर पेरिसडाँडामा पुगेका छन् । पदाधिकारी बैठकका लागि पार्टी कार्यालय पुगेका प्रचण्डलाई नेता तथा कार्यकर्ताले फूलमालाले स्वागत गरेका...
सरकारको नेतृत्व गर्ने विषयमा सत्तारुढ गठबन्धनमा ब्रेक लागेसँगै यतिबेला राजनीतिको इपिसेन्टर ‘बालुवाटार’ बाट बालकोट सरेको छ । नेकपा एमाले नयाँ सरकार निर्माणमा निर्णायक बनेसँगै राजनीतिक गतिविधि बालकोटमा केन्द्रित हुन पुगेको...
आइतबार संसारभर क्रिश्चियन धर्मावलम्बीहरुले क्रिसमस डे मनाउँदैछन् । नेपालमा पनि क्रिसमस डे धुमधामका साथ मनाइने गरिन्छ । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा यस समुदायका...
प्रतिनिधिसभामा नव निर्वाचित सदस्यले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । बिहीबार नव निर्वाचित सदस्यहरूलाई जेष्ठ सदस्य पशुपति शम्शेर जबराले शपथ ग्रहण गराएका हुन् । नेपालको संविधानको धारा ८८...
संघीय संसद् सचिवालयले नवनिर्वाचित सांसदहरूलाई आज शपथग्रहण गराउँदैछ । आज दिउँसो १ बजे शपथ ग्रहण गराइनेछ । नवनिर्वाचित २७५ सांसदमध्ये ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले आज सांसदहरूलाई पद...
सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ । संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका महामन्त्री गगनकुमार...
नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि पार्टीनिकट सांसद्हरु सिंहदरबार पुग्ने क्रम बढेको छ । बिहान ८ बजेबाट मतदान सुरु हुने भनिएकोले सांसदहरु सिंहदरबार पुग्न थालेका हुन् । यद्दपी...
नेपाली कांग्रेस संसदीय दलको निर्वाचनलाई लक्षित गर्दै सिंहदरबारमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदान सुरु हुनुअघि सांसदहरू सिंहदरबार प्रवेश गर्न थालेका छन् । प्रवेशद्वारबाट नै सुरक्षाकर्मीले कडा चेकजाँच गरिरहेका छन्...
नेपाली कांग्रेस संसदीय दलको नेता बन्न सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले मनोनयन दर्ता गराएका छन् । । दुबै नेताले मंगलबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर मनोनयन दर्ता...
नेपाली कांग्रेसको इतर पक्षले पार्टी संसदीय दलको नेताको उम्मेदवार गगन थापालाई बनाउने निर्णय गरेको छ । मंगलबार अपराह्न सिंहदरबारस्थित होटल बसेरामा बसेको इतर पक्षको बैठकमा नेता शेखर कोइरालाको प्रस्तावमा गगनलाई उम्मेदवार...
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली अन्तरगत निर्वाचित प्रतिनिधि तथा प्रदेशसभाका सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगको कार्यालयमा आयोजित कार्यक्रमबीच समानुपातिक सांसदहरुलाई प्रमाणपत्र वितरण गरिएको हो । तस्बिरहरु हेर्नुहोस् : ...
मेलम्ची खानेपानी आयोजनाका जन्मदाता स्वर्गीय कृष्णप्रसाद भट्टराईको सम्मानमा आयोजना स्थलमा उनको शालिक निर्माण गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज एक कार्यक्रमका बीच भट्टराईको पूर्ण कदको सालिक अनावरण गरेका...
प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट निर्वाचित सांसदहरूलाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आज वालुवाटारमा चियापान कार्यक्रम अयोजाना गरेका छन् । नवनिर्वाचित सांसदहरूलाई सभापति देउवाले बधाई तथा शुभकामना दिन चियापान कार्यक्रम...
प्रतिनिधि सभा सदस्य निर्वाचन सकिएको छ । अब नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्नेमा दलहरुबीच रस्साकस्सी छ । कुनै पनि एक दलको मात्र बहुमत नपुगेको अवस्थामा गठबन्धन गरेर सरकार बनाउने...
टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउन सरकारले ल्याएको अध्यादेश प्रमाणीकरणको माग गर्दै माइतीघर मण्डलामा थारु समुदायले धर्ना दिएका छन् । सरकारले गत आईतवार टीकापुर घटनामा सजाय भोगिरहेका चौधरीलाई...
बागमती सभ्यताको संरक्षण गर्न त्यहाँबाट तत्काल अनधिकृत बस्ती हटाउन माग गर्दै हस्ताक्षर संकलन गरिएको छ । उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले विश्व सम्पदा सूचीमा रहेको बागमती नदी र त्यसको...
काठमाडौं महानगरपालिकाले २८ औं महानगर दिवसको वसन्तपुरमा एक कार्यक्रम आयोजना गरि मनाएको छ । २०५२ साल मंसिर २९ गते काठमाडौं महानगरपालिका घोषणा भएको थियो । त्यही दिनको सम्झनामा...
टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउन सरकारले ल्याएको अध्यादेश प्रमाणीकरणको माग गर्दै माइतीघर मण्डलामा धर्ना दिएका छन् । सरकारले गत आइतबार टीकापुर घटनामा सजाय भोगिरहेका चौधरीलाई छुटाउने मनसायसहित...
सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलगायतलाई थुनामुक्त गर्ने गरी ल्याएको अध्यादेशको विरोधमा नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ। आज बिहान त्रिचन्द्र कलेज गेट अगाडि ब्यानर, पर्चासहित...
काठमाडौंको लैनचौरमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको छ । खानेपानीको पाइप फुटेपछि सडक जलमग्न भएको छ । लैनचौरस्थित खानी तथा भूगर्भ विभागको कार्यालय बाहिर मूल सडकमुनि बिच्छ्याइएको मेलम्ची आयोजनाको...
नेपालका शताब्दी पुरुष सत्यमोहन जोशीको सम्झनामा नेपालका देवीदेवताहरू – ‘डयटिज अफ नेपाल’ शीर्षकमा बबरमहलमा रहेको नेपाल आर्ट काउन्सिलमा १ सय ८० कलाकारका २ सयभन्दा बढी कलाकृतिहरू प्रदर्शनीमा राखिएको छ । नेपाल...
त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहको कारण ललितपुर क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ । ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा भएको समारोहका कारण त्यसआसपासका क्षेत्रमा सवारीको चर्को जाम भएको छ । ...
आज यमोरी पुन्ही अर्थात् ज्यापु दिवस । नेवारी संस्कृति संरक्षणका लागि आज राजधानीको वसन्तपुरमा र्‍याली निकालिएको छ । हाकु पटासीमा सझिएका महिलाहरु विभिन्न परम्परागत बाजा बजाउँदै सहरका विभिन्न गल्ली परिक्रमा...
मङ्सिर महिना सकिन लाग्दा देशभर चिसो बढेको छ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियसभन्दा तल पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जाडो बढेसँगै मानिसहरूलाई घाम प्यारो...
बागमती किनारमा बसेका सुकुम्बासीहरूले विभिन्न माग राखेर विरोध प्रदर्शन गरेका छन् । सोमबार उनीहरूले माइतीघर मण्डलादेखि नयाँ वानेश्वर चोकसम्म विरोध र्यालीको आयोजना गरेका हुन् । उनीहरूले सरकारसँग सामाजिक न्याय,...
नेकपा एमालेका नेता तथा काभ्रे २ बाट नवनिर्वाचित सांसद गोकुल बास्कोटाको घरमा भेटिएको शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ । भक्तपुरको मध्यपुरथिमी नगरपालिका वडा नम्बर...