काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी निकट युवा संघ नेपालको झलनाथ खनाल र महासचिव घनश्याम भुसाल समूहले बुधबार काठमाडौंमा भेला गरेको छ । उपत्यकास्तरीय उक्त भेलाको संयोजन युवा संघका सहसंयोजक संजीप राईले गरेको बताइएको
काठमाडौँ । ब्लु डायमण्ड सोसाइटीले समलिङ्गी, तेस्रो लिङ्गी, अन्तरलिङ्गीको नाममा भ्रष्टाचार गरेको आरोप लागेको छ । सक्कलीको नाममा नक्कलीहरू हुलेर विकृति फैलाएको उनीहरूमाथि आरोप लगाइएको हो । यसबिच यो समुदायका सदस्यले...
काठमाडौँ । सिराहा जिल्लाका मिटरब्याजी साहुलाई कारबाहीको माग राखेर मिटरब्याज पीडितहरूले प्रदर्शन गरेका छन् । सरकारले आफूहरूको पीडा नदेखेको भन्दै उनीहरूले बुधबार आँखामा कालो पट्टी बाँधेर प्रदर्शन गरेका हुन् । ...
काठमाडौँ । विश्व टिम टेबलटेनिस च्याम्पियनसिप २०२६ का लागि दक्षिण एसियाली छनोट प्रतियोगिता नेपालमा सुरु भएको छ । अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बुधबारदेखि...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नगर प्रहरी परिचालन गरेर धूम्रपानविरुद्ध जनचेतना अभियान चलाइरहेको छ । हालै मात्रै काठमाडौँ महानगरपालिकाभित्रका सार्वजनिक स्थलहरूमा धूम्रपान गरे प्रत्येक पटक पाँच सय जरिवाना तिर्नुपर्ने नियम लागु...
काठमाडौँ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले आजदेखि माइतीघरमा आमरण अनसन सुरु गरेका छन् । आज बिहानदेखि उनले अनिश्चितकालीन आमरण अनसन सुरु गरेका हुन् । मेयर भट्टराईले स्थानीय...
काठमाडौँ । मध्य तराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुर्याउने गरी २०७७ सालमा शिलान्यास गरी निर्माण अगाडी बढाइएको सुनकोशी...
काठमाडौँ । विश्व बाघ दिवसको अवसरमा मंगलबार जावलाखेलस्थित केन्द्रीय चिडियाखानामा रहेका रोयल बेंगल जातका पाँच बाघमध्ये ‘बघौरा’ (नर) र ‘महारानी’ (पोथी) हेर्न दर्शकहरूको भिड लागेको छ । नेपालमा सन् २०२२...
काठमाडौँ । मधेस प्रदेश अहिले सुक्खाले ग्रस्त छ । वर्षा नहुँदा धान रोपाइँ हुन सकेको छैन भने खानेपानी अभाव पनि उत्तिकै छ । तराईमा पानीका स्रोत भनेका कुवा, इनार र...
काठमाडौँ । आज श्रावण शुक्ल पञ्चमीका अवसरमा राजधानीको नागपोखरी लगायत देशका विभिन्न स्थानमा नागहरूको पूजा गरी नाग पञ्चमी पर्व श्रद्धा र भक्तिपूर्वक मनाइएको छ। बिहानैदेखि भक्तजनहरू स्नान गरी दीप, कलश, गणेश,...
काठमाडौँ । नागपञ्चमीको अघिल्लो दिन सोमबार नागको चित्र र गोबर बिक्री गर्दै व्यापारी । नाग पञ्चमीमा नाग देवताको पूजा गर्ने परम्पराअनुसार घरको ढोकामा नागको चित्र टाँसी पूजा गरिन्छ। तस्बिरहरू :...
काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको अवलोकन र अनुगमन गरेको छ। त्यहाँ अहिले मैदान स्तरोन्नतिसहित प्यारापिट र...
काठमाडौँ । मनसुनकै समयमा मधेस प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा भएको छ । वर्षा नहुँदा मधेसका किसान यो वर्ष कसरी गुजारा चलाउने भन्ने चिन्तामा छन् । बिहीबार बिहानै मधेसमा फिल्ड रिपोर्टिङका लागि...
काठमाडौँ। आज साउन महिनाको दोस्रो सोमबार । आज हिन्दु धर्मावलम्बीहरूको लागि विशेष महत्त्व राख्ने दिन हो। बिहानैदेखि डोलेश्वर महादेवसहित देशभरका प्रमुख शिवालयहरूमा श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ। वर्षाबिच पनि श्रद्धालु बिहानै मन्दिर...
काठमाडौँ । मधेस प्रदेश अहिले सुख्खा र खडेरीका चपेटामा परेको छ । वर्षा नभए पछि अहिलेसम्म खेती हुन सकेको छैन भने कतिपय स्थानमा खाने पानीको चरम अभाव सृजना भएको छ...
काठमाडौँ । समलिङ्गी विवाह, लिङ्ग परिवर्तन तथा गर्भपतन जस्ता विकृति विरुद्ध काठमाडौँमा प्रदर्शन गरिएको छ । आइतबार काठमाडौँको माइतीघरमा मुद्दा पहिचान तथा आन्दोलन परिचालन विभाग संयुक्त नागरिक पार्टीको आयोजनामा खबरदारी...
रौतहट । खडेरीको सामना गरिरहेको मधेस प्रदेशको रौतहटमा अहिले बोरिङबाट पनि पानी आउन छाडेको किसानहरूले बताएका छन् । रोपाइँका लागि आकाशे वर्षाको भरमा रहने मधेसका किसानहरू अहिले खडेरी परेपछि व्याकुल...
धनुषा । देशभर मनसुनी प्रणाली सक्रिय रहेपनि मधेस प्रदेशका आठ जिल्लाहरूमा वर्षा हुन सकेको छैन ।समयमै वर्षा नभएपछि यहाँका किसानहरूले चरम खडेरी र सुख्खा झेल्नु परेको छ । धान रोपाइँका...
काठमाडौँ । काठमाडौँको उत्तरी क्षेत्रमा पर्ने टोखा नगरपालिका–२ झोरमा शनिबार झरना हेर्ने र नुहाएर मज्जा लिने मानिसहरुको घुइँचो लागेको थियो । राजधानी लगायत नेपालभर तापक्रम बढेसँगै पानीमा भिज्ने र रमाइलो...
राजधानीको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा जारी छैठौं 'क्वालिटी काठमाडौँ स्कुल' कला प्रदर्शनीमा कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूले बनाएका चित्रहरू प्रदर्शनमा राखिएका छन्। उक्त स्कल सञ्जालमा आबद्ध २५ वटा विद्यालयका विद्यार्थीहरूले...
कञ्चनपुर । आज धनगढीमा अत्यधिक गर्मी हुने अनुमान गरिएको छ। धनगढी र महेन्द्रनगर आसपासका क्षेत्रमा दिउँसो अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस माथि पुग्ने देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार भैरहवामा ३८...
काठमाडौँ । लामो समयसम्म वर्षा नभएर सुख्खा बनेको मधेस प्रदेशमा अहिले संरक्षण पोखरीहरूको महत्त्व बढेको छ । विशेष गरेर चुरे क्षेत्रका संरक्षित प्राकृतिक तालतलैया र बायो इन्जिनियरिङ पद्धतिबाट वर्षामा बगेर...
काठमाडौँ । देशको अन्न भण्डारका रूपमा चिनिने मधेस प्रदेशमा यस वर्ष मनसुन प्रतिकूल नहुँदा धान रोपाइँ गम्भीर रूपमा प्रभावित भएको छ । मधेस प्रदेशअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका...
काठमाडौँ । आगामी भदौ १४ गते मिस नेपाल २०२५ हुने भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुने प्रतियोगिताको फिनालेमा २६ जना प्रतिस्पर्धी सहभागी हुने छन् । शुक्रबार आयोजित ‘स्यास...
बारा । ‘आकाशबाट पनि पानी आएन, आजै मात्र मेसिन लिएर आएको थिएँ, जमिनबाट पनि पानी आएन । यसपाली खेत रोपाइँ हुँदैन होला,’ बाराको महागढीमाई नगरपालिका–४ का सन्तोष साहको भनाइ हो...
महोत्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसको सुख्खाग्रस्त क्षेत्रको आज अवलोकन गरेका छन् । नेपाल सरकारले यही साउन ७ गतेको बैठकले तीन महिना अवधिको लागि मधेस प्रदेशभर विपद् संकटग्रस्त...
वीरगञ्ज । मधेस प्रदेशको पर्सास्थित वीरगञ्ज महानगरपालिकामा खानेपानीको सङ्कट अझै हट्न सकेको छैन । अहिले महानगरपालिकाले डिप बोरिङ गरेर ट्याङ्कर र पाइपलाइन मार्फत पानी वितरण गरिरहेको छ । विरगञ्ज महानगरपालिकाले दैनिक ४...
काठमाडौँ । सुख्खा ग्रस्त क्षेत्र घोषणा गरिएको मधेस प्रदेशमा अहिले अचाक्ली गर्मी बढेको छ । मध्य मनसुनमा परेको खडेरीका कारण भूमिगत पानीको सतह घटेको छ भने जमिन पनि तातिएर मानिसहरूको...
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको काम तीव्र गतिमा अघि बढेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थलमा भइरहेको विमानस्थलको क्षमता अभिवृद्धिका लागि भइरहेको कामका बारेमा स्थलगत जानकारी गराउँदै विमानस्थल...
ललितपुर । लाखे भन्ने बित्तिकै धेरैले येँया: (इन्द्रजात्रा) मा हुने मजिपा: लाखेको नृत्य सम्झन्छन्। तर, उपत्यकामा त्यसबाहेक पनि धेरै लाखे नाचहरू हुने गर्छन्। गथांमुग: सँगै नेवार समुदाय रहेको स्थानबाट अहिले लाखेहरू निस्किरहेका...
काठमाडौँ । भक्तपुरका नेवार समुदायले घण्टाकर्ण राक्षसको दहन गरेर गठेमङ्गल पर्व मनाएका छन् । प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गठेमङ्गललाई घण्टाकर्ण पर्व पनि भनिन्छ । प्राचीन समयमा नेपालमण्डलमा गठामंगल/...
काठमाडाैँ । लायकू मिप्वाः लाखे पुचः द्वारा सञ्चालन हुँदै आइरहेको सांस्कृतिक लाखे प्याखँको बुधबार नगर परिक्रमा गराइएको छ । गठाँमुगः चह्रे (घण्टाकर्णदेखि) नगर परिक्रमा गराइएको हो । तस्बिरहरुः नेपाल फोटो लाइब्रेरी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधवारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक...
काठमाडौँ । सिन्धुली, रामेछाप र काभ्रेको सङ्गम कुशेश्वर मन्दिर क्षेत्र । रोशी र सुनकोसीको मिलन हुने यो ठाउँ हिन्दुका साथै बौद्ध धर्मावलम्बीहरूको पनि आस्थाको केन्द्र हो । नेपालथोकमा पर्ने यो...
काठमाडौँ । मनसुनको समयमा पनि पर्याप्त पानी नपर्दा काठमाडौँ उपत्यकामा गर्मी बढेको छ । छाता ओढेर हिँड्नेहरू बढेका छन् भने शीतल ठाउँ खोजिरहेका भेटिन थालेका छन् । काठमाडौँ उपत्यकामा केही...
काठमाडौं । साउन महिना लागेसँगै महिलाहरु हरियो चुरापोते र मेहेन्दीमा सजिन थालेका छन् । यसँगै बजारमा अहिले चुरापोते र मेहेन्दीको व्यापार बढेको छ । चुरापोतेका लागि प्रख्यात ठाउँ हो, काठमाडौंको...
काठमाडौँ । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४३ औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । स्मृति दिवसको अवसर पारेर नेपाली कांग्रेसका सभापति एवं...
४३ औं वीपी स्मृति दिवसको अवसर पारेर नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाको उपस्थितिमा वीपी स्मृति स्वास्थ्य प्रतिष्ठान, वीपी स्मृति अस्पताल, वीपी कोइराला स्पोर्टस एकेडेमी तथा खेलकुद विभागले...
काठमाडौँ । काठमाडौँ महानगर प्रहरी कार्यालय रहेको बागदरबार अहिले जीर्ण बनिसकेको छ । पहिले यहाँ महानगरपालिका कार्यालय थियो । कार्यालय कमलादी सरेपछि सुन्धारास्थित बागदरबारमा महानगर प्रहरी बसिरहेको छ । निकै...
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । पार्टी विधानका विषयमा छलफल गर्न केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । बैठकमा आगामी विधान महाधिवेशनमा प्रस्तुत हुने...
काठमाडौँ । साउन महिना भगवान् शिवको महिना मानिन्छ र सोमबार शिवजीको बार भएकाले आज श्रावणको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा दर्शन गर्न व्रतालु तथा श्रद्धालुको भीड लागेको छ। यसदिन विशेष गरी...