काठमाडौँ । साउन महिना भगवान् शिवको महिना मानिन्छ र सोमबार शिवजीको बार भएकाले आज श्रावणको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा दर्शन गर्न व्रतालु तथा श्रद्धालुको भीड लागेको छ। यसदिन विशेष गरी आशुतोष भगवान् शिवको पूजा तथा आराधना...
काठमाडौँ । साउन महिनामा हिन्दु धर्मावलम्बीले शिवको पूजाआराधना र महिमा गाउँदछन् । शिव मन्दिरनजिकका कुण्ड र नदीमा गाईको दूध र बेलपत्र चढाउने चलन पनि छ । गेरुवस्त्र धारण गरी खाली खुट्टै...
काठमाडौँ। आज साउन महिनाको पहिलो सोमबार, हिन्दु धर्मावलम्बीहरूको लागि विशेष महत्त्व राख्ने दिन। बिहानैदेखि पशुपतिनाथसहित देशभरका प्रमुख शिवालयहरूमा श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ। श्रावण महिनालाई भगवान् शिवको विशेष महिना मानिन्छ...
काठमाडौं । एमालेकी पूर्वउपाध्यक्ष समेत रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी करिब १० वर्षपछि पहिलो पटक एमाले कार्यालय पुगेकी छन् । यो पनि ओलीसँग छलफल गर्न च्यासल पुगिन् विद्या राष्ट्रपति बनेपछि एमालेको...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको पार्टी कार्यालय च्यासल पुगेकी छन्। एमालेको पोलिटब्युरो बैठकमा भण्डारीको एमालेको सदस्यता सम्बन्धी विवाद चर्को रूपमा उठेको थियो। नेताहरूले...
काठमाडौँ । त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसका विद्यार्थीहरूले कीर्तिपुरस्थित उपकुलपतिको कार्यालय घेराउ गरेका छन्। संस्थानको स्वायत्तता र पठनपाठन सञ्चालनको माग राख्दै विद्यार्थीहरूले आन्दोलन गरेका हुन्। शिक्षकहरूले गत १९ असारदेखि आन्दोलन...
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पदमुक्त गरेपछि पार्टीका नेताहरूले निर्वाचन आयोगमा उजुरी दिएका छन् । उनीहरूले निर्वाचन आयोगमा पुगेर कारबाहीविरुद्ध उजुरी दिएका ...
काडमाडाैँ । चक्रपथ विस्तारको दोस्रो खण्ड कलङ्कीदेखि सुकेधारा धोबीखोला सडकखण्डमा वर्षासँगै घाँस उम्रिएर हरियाली भएको छ । सो सडक विस्तारमा ढिला गरिँदा र झारले सडक ढाकेको हो । करिब ८ वर्षदेखि...
काठमाडौँ । काठमाडौँको सिद्धार्थ आर्ट ग्यालरीमा एक महिने कला प्रदर्शनी चलिरहेको छ । १६ जुलाईमा सुरु भएको प्रदर्शनीको शीर्षक “अन्डर द सेम रूफ” दिइएको छ । कलाकार सुबोध भण्डारी र...
काठमाडौँ । साउन लागेसँगै नेपाली महिलाहरू हरियो चुरापोते अनि मेहेन्दीमा सजिन थालेका छन्। महिलाको शृङ्गारमा मेहेन्दीको पनि महत्त्व छ । अविवाहितले राम्रो श्रीमान् भेटियोस् भनेर अनि विवाहितले पती-पत्नीको प्रेम प्रगाढ...
काठमाडौँ । मुग्लिङ–पोखरा सडक अन्तर्गत तनहुँ खण्डको काम लगभग सकिएको छ । मुग्लिङ–पोखरा सडक आयोजना पूर्वी खण्डका आयोजना प्रमुख प्रकाशचन्द्र भण्डारीका अनुसार तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्म ४१.५ किलोमिटर चार लेन सडक...
काठमाडौँ । माधव कुमार नेपाल नेतृत्वकाे नेकपा एकीकृत समाजवादी र बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबिच एकता भएको छ । शुक्रबार राष्ट्रिय सभागृहमा भएको समारोह गरी दुई पार्टीबिच एकता भएको...
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानबिच एकता भएको छ । शुक्रबार ती दुई पार्टीबिच राजधानीमा एकता भएको हो । एकता घोषणासभामा नेकपा (एकीकृत...
काठमाडौँ । नेपाल र चीनबिच कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठका अवसरमा शुक्रबार नेपाल–चीन सांस्कृतिक शिखर सम्मेलन आयोजना गरिएको छ । फिनिक्स इन्स्पिरेशनद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबिचको...
काठमाडौँ । भ्रष्टाचारको छानबिन र कारबाही माग गर्दै राप्रपाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापनपत्र बुझाएको छ । अख्तियार प्रमुखलाई सम्बोधन गरिएको उक्त पत्रमा पार्टी अध्यक्ष राजेन्द्र लिड्देनकाे हस्ताक्षर छ । ‘नेपालमा...
काठमाडौँ । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू (क्रान्तिकारी)ले आह्वान गरेको आम शैक्षिक हडतालका कारण आज अधिकांश शैक्षिक संस्थाहरू बन्द भएका छन् । कतिपय निजी विद्यालयहरूले बिहीबार...
काठमाडौँ । आज साउन १ गते अर्थात साउने संक्रान्ती जुन दिन लुतो फाल्ने दिनले पनि प्रचलित छ । तर यो संस्कृति भने हराउँदै गएको छ । पहिला सबैतिर प्रचलनमा रहेको यो संस्कृति...
काठमाडौँ । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदै छ । यसबिच बझाङ्गी समाज काठमाडौँले...
काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नति गरी प्यारापिट बनाउने र फ्लड लाइट हाल्ने काम धमाधम भइरहेको छ । समयमा काम नसकेपछि सरकारले ठेकेदार कम्पनीलाई हर्जना लगाएको छ । सम्झौताअनुसार आयोजनाको...
काठमाडौँ । श्रावण महिनाको पहिलो दिन श्रावण सङ्क्रान्तिको अवसरमा काठमाडौँस्थित पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको बाक्लो उपस्थिति देखिन्छ। भगवान् शिवको आराधनाका लागि विशेष मानिने यस महिनामा भक्तजनहरू हरियो चुरा, माला लगाउने,...
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज बुधबार ९ वटा पुरस्कार वितरण गरेको छ। बुधबार आयोजित कार्यक्रममा संस्कृति तथा पर्यटन मन्त्री बद्री पाण्डेले पुरस्कार वितरण गरेका हुन्। मन्त्रालयले आयोजना...
काठमाडौँ । साउन महिना सुरु हुनै लाग्दा काठमाडौँ उपत्यकाको न्युरोड र इन्द्रचोक क्षेत्रका पोते बजारहरूमा महिलाहरूको चहलपहल बढेको छ। हरित महिनाको आगमनसँगै पोते, चुरा, मेहेन्दी र हरिया पहिरनहरू किनमेल गर्न...
काठमाडौँ– म त दर्शक थिएँ, पहिलो सिटमा बसेर नाटक हेर्दै थिएँ, तर म त्यहाँ बसिरहेको एउटा साधारण दर्शक थिएन रहेछु । म भित्रैबाट कामिरहेकी थिएँ, आँखा रसाइरहेका थिए, मन भक्कानिएको...
काठमाडौँ । सातदोबाटो–कलंकी खण्डमा निर्माणाधीन पुलको काम सुस्त गतिमा भइरहेको छ । भित्री चक्रपथ अन्तर्गतको सातदोबाटो–कलंकी खण्डमा निर्माणाधीन पुलको काम निकै सुस्त गतिमा भइरहेको हो । करिब ७ किलोमिटर लामो यो...
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र बिचौलियाबिच भएको घुस लेनदेनमा जोडिएको जग्गा हो —पोखरा बाटुलेचौर मार्गमा रहेको 'लिची गार्डेन' । सोही गार्डेन आफूले चाहेको व्यक्ति नाममा दर्ता...
काठमाडौँ । गत वर्षको असोजमा रोशी खोलामा आएको बाढीले तहसनहस भएको बस्ती अहिले पनि जोखिममा छ । बर्खा लागेसँगै खोला किनारका बासिन्दा त्रसित छन् । रोशी किनारको बस्ती जोगाउन स्थानीय...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन गरेका छन् । भाटभटेनी सुपर मार्केटको सहयोगमा निर्मित सो भवन शिक्षण अस्पतालको ४३ औँ वर्ष प्रवेशका...
काठमाडौँ । नागढुंगा-नौबिसे सडक खण्ड अन्तर्गत झ्याप्ले खोलामा गत वर्ष असोज १२ गते भीषण पहिरो गरेको थियो । उक्त पहिरोमा पुरिएर कयौँले ज्यानसमेत गुमाएका थिए । सोही पहिरो गएको ठाउँमा...
काठमाडौँ । विद्यालय शिक्षा ऐनको माग राख्दै सोमबार राजधानीमा प्रदर्शन भएको छ । नेविसंघ त्रिचन्द्र क्याम्पस इकाईले प्रदर्शन गरेको हो । शतप्रतिशत खुला प्रतिस्पर्धाबाट शिक्षकको नियुक्ति गर्नुपर्ने, विद्यार्थी मैत्री शिक्षा ऐन...
काठमाडौँ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट असार १५ गतेभित्र ल्याउनुपर्नेमा काठमाडौँ महानगरपालिकाले दुई साता ढिलो गरी ल्याएको छ । आइतबार मेयर बालेन शाहले नीति तथा कार्यक्रम...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर सभा आइतबार बसेको छ । नगर सभाबाट मेयर बालेन शाहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र उपमेयर सुनिता डंगोलले बजेट ल्याउने कार्यक्रम छ । महानगरमा भएको...
काठमाडौँ । वयोवृद्ध राजावादी नेता नवराज सुवेदी आफूलाई राप्रपाको अनुशासन समितिको अध्यक्षबाट हटाइएको भन्दै निर्वाचन आयोगमा उजुरी दिन पुगेका छन् । ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक सुवेदी आइतबार...
काठमाडौँ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्ती उपलक्ष्यमा देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । सोही अवसरमा आज भनु प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानले प्रभातफेरीका साथै भानुभक्त...
सिमलताल । चितवनको सिमलतालमा पहिरो खसी २ वटा बस त्रिशूलीमा खसेकाे एक वर्ष भएको छ । सो अवसरमा दुर्घटनामा ज्यान गुमाउनेहरूको सम्झनामा शनिवार सचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ । नेपाल...
रसुवा । रसुवा जिल्लास्थित नेपाल-चीन सीमामा रहेको लेन्दे खोलामा यही असार २४ गते आएको बाढीमा थुप्रै सवारीसाधन बगेका छन् । बाढीले बगाएकामा व्यवसायीले चीनबाट ल्याएका नयाँ ईभी बढी छन् । भन्सार...
काठमाडौँ । सरकारसँग ६ बुँदे सहमति भएपछि बन्द सुनचाँदी पसल खुलेका छन् । शुक्रबारदेखि देशभरका सुनचाँदी पसल खुलेका हुन्। असार १९ गतेदेखि सुनचाँदीको दैनिक मूल्य नतोकिएकोमा आजदेखि मूल्य तोक्न थालिएको छ...
काठमाडौँ । नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी पार्टी सहित १२ कम्युनिष्ट पार्टीहरूले प्यालेस्टाइनी जनतामाथि (गाँजा) क्षेत्रमा इजरायलद्वारा भइरहेको नरसंहार र हाल इरानमाथि भएको हमलाका विरुद्ध विराेध प्रदर्शन गरेका हुन्...
काठमाडौँ । यदि तपाईँलाई काठमाडौँमै साहसिक यात्रा गर्न मन छ भने फुटपाथ निर्माण तथा मर्मत सम्भारको जिम्मा पाएका निकायले निराश बनाउँदैनन् । यत्रतत्र बनाइएका खाल्डो र खनेपछि माटोले मात्र पुरिएको अनि...
रसुवा । नेपाल-चीन नाका क्षेत्रको लेन्दे खोलामा आएको बाढीका कारण रसुवा र नुवाकोट क्षेत्रबाट उत्पादन हुने नेपाल विद्युत् प्राधिकरण र यस अन्तर्गतका जलविद्युत् आयोजनाहरूको २५० मेगावाट विद्युत् उत्पादन बन्द भएको...
काठमाडौँ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले विभिन्न माग राखेर बिहीबार राजधानीमा प्रदर्शन गरेको छ । न्यूनतम पारिश्रमिक वृद्धि गर्नुपर्ने, श्रम कानुन कार्यान्वयन गर्नुपर्ने, रु. ३०.४४३ पारिश्रमिक सुनिश्चित गर्नुपर्ने, त्रिपक्षीय...
काठमाडौँ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले विभिन्न माग राखेर राजधानीमा प्रदर्शन गरेको छ । न्यूनतम पारिश्रमिक वृद्धि गर्नुपर्ने, श्रम कानुन कार्यान्वयन गर्नुपर्ने, रु. ३०.४४३ पारिश्रमिक सुनिश्चित गर्नुपर्ने, त्रिपक्षीय सहमतिमा पारिश्रमिक...