आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

फोटो फिचर

काठमाडौँ उपत्यका लगायत देशका विभिन्न ठाउँमा वर्षा, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । बुधबार कोशी, बागमती र गण्डकी प्रदेशमा पहाडी तथा उच्च पहाडी क्षेत्रका केही ठाउँमा वर्षा भइरहेको छ । यी प्रदेशमा उच्च हिमाली भागमा हिमपात समेत भइरहेको छ । उता पश्चिम तथा सुदूरपश्चिमका क्षेत्रहरूमा भने