आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

फोटो फिचर

तस्बिरमा हेर्नुहोस् मेयर बालेनको कार्यालय अगाडि कवाडी व्यवसायीहरूको प्रदर्शन

काठमाडौँ । कवाडी व्यवसायीहरूले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् । काठमाडौँ महानगरले कवाडी व्यवसायहरूप्रति गरेको दमनविरुद्ध  नेपाल रिकलेक्टस एण्ड रिसाइक्लर्स एसोसिएसनले विरोध र्‍याली निकालेको हो । उनीहरुले मेयर