काठमाडौँ । वर्तमान सरकारले गरेको बेथिति, भ्रष्टाचार र अनियमितताविरुद्ध नेपाल विद्यार्थी सङ्घले प्रदर्शन गरेको छ । आइतबार सो सङ्गठनले सिंहदरबार दक्षिण गेट प्रवेशद्वारमा प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा ६ जना पक्राउ परेका छन् ।
काठमाडौँ । आम जनता पार्टी (आजपा) ले दलतन्त्र र भ्रष्टाचारविरुद्ध आज काठमाडौँमा प्रदर्शन गरेको छ । देशमा बढ्दै गइरहेको भ्रष्टाचार, अनियमितता, लुटतन्त्रको विरुद्धमा प्रदर्शन गरेको हो । ...
काठमाडौँ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको छ । खुलामञ्च जाने भनिएको र्याली भद्रकालीबाट निषेधित क्षेत्र रहेको सिंहदरबारतिर जान खोजेपछि प्रहरीले उनीहरूमाथि लाठीचार्ज गरेको...
काठमाडौँ । कृषि क्षेत्र सरकारको उपेक्षामा परेका कारण पछिल्लो समय यो पेसामा आबद्ध भएर सहज जीवन जिउन मुस्किल छ । विदेश जानको लागि लागत जुटाउन जति सजिलो छ, कृषिको लागि...
नेपाल फोटो लाइब्रेरी काठमाडौँ । गर्मीको सिजन सुरु भएसँगै काठमाडौँबाट नजिक सिन्धुपाल्चोक जिल्लाको सुकुटे रमाइलो गर्नका लागि लोकप्रिय गन्तव्यमा पर्छ । काठमाडौँको व्यस्त जीवन र थकान मेट्नका यहाँ रहेका विभिन्न...
काठमाडौँ । काठमाडौँ दरबार स्क्वायरमा रहेको नाशल चोकमा रूद्रायणी देवीको १२ वर्षे शिकाली जात्राको नाच प्रदर्शन गरिएको छ । गत मङ्सिर १३ गते ललितपुरको खोकनाबाट सानो खोकना हुँदै बाहिरिएको...
काठमाडौँ । ललितपुरको हेरिटेज गार्डेनमा शुक्रबारदेखि ११ औँ नेशनल ट्याटु सम्मेलन सुरु भएको छ । सम्मेलन तीन दिनसम्म चल्नेछ । सम्मेलनमा नेपालका साथै विदेशका ट्याटु आर्टिष्टको सहभागिता रहेको छ...
भक्तपुर । अर्को हप्ता सुरु हुने बिस्काः जात्राको तयारीमा पुरै भक्तपुर लागेको छ। तःमरी स्क्वायरमा रथ निर्माणको काम अन्तिम चरणमा पुगेको छ। तःमरी स्क्वायरमा बन्दै गरेको रथ...
काठमाडौँ । नेपाल एकीकृत नेत्रहीन विकास सङ्घले बुधबार काठमाडौँ महानगरपालिकाविरुद्ध विरोध प्रदर्शन गरेको छ । महानगरपालिकामा फुटपाथमा बस्ने नेत्रहीन व्यक्तिहरूलाई दुर्व्यवहार गरेको भन्दै विरोध प्रदर्शनको आयोजना गरिएको हो । ...
काठमाडौँ । चार दलीय समाजवादी मोर्चाले आज काठमाडौँमा बृहत् अन्तर्क्रिया गरिरहेको छ । राष्ट्रिय सभागृहमा अन्तरक्रिया कार्यक्रम भइरहेको छ । ‘नेपाली विशेषताको समाजवाद निर्माणबारे अन्तरक्रिया कार्यक्रम राखिएको हो ।...
काठमाडौँ । रुस युक्रेन युद्धमा मृत्यु भएका परिवारको सदस्यले न्यायको माग गर्दै प्रदर्शन गरेका छन् । सोमबार उनीहरुले सिंहदरबार दक्षिण गेटमा न्याय माग्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा...
काठमाडौँ । शुक्रबार काठमाडौँ आइपुगेकी बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज शनिबार काठमाडौँमा आयोजित एक र्याम्प कार्यक्रममा सहभागी भएकी छिन् । गएराति उनी ज्वेलरी रनवेमा र्याम्प वाकमा सहभागी भएकी हुन् । ...
काठमाडौँ । विश्वभरका इसाई धर्मावलम्बीले आज ईस्टर सन्डे मनाउँदै छन् । इस्टर सन्डेको अवसरमा आज एक र्यालीको आयोजना गरिएको छ । काठमाडौँका विभिन्न स्थानबाट सुरु भएको र्याली भृकुटीमण्डप पुगेर कार्यक्रममा...
काठमाडौँ । काठमाडौँ महानगरपालिकायुक्त सतहत्तर सम्मान समारोहमा ३२ वटै वडाका ७७ वर्ष उमेर पुगेका ४–४ जना ज्येष्ठ नागरिकहरूका साथै १२ वडाका सबै २१४ जना ज्येष्ठ नागरिकहरूलाई नेवारी परम्परा सम्मानित गरिएको...
काठमाडौँ । नेपालको सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्ने लोपोन्मुख जातिको रुपमा रहेको रानाथारु समुदायले काठमाडौँमा संयुक्त रूपमा होली मनाएका छन् । रानाथारु समुदायले ३८ दिन सम्म मनाउने...
नेपाल फोटो लाइब्रेरी म्याग्दी । घोडेपानी अहिले लालीगुराँसले ढकमक्क भरिएको छ । समुद्री सतहदेखि तीन हजार दुई सय मिटर उचाइमा रहेको घोडेपानी - पुन हिल चक्रीय अन्नपूर्ण...
काठमाडौँ । नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ‘ए’ ले शुक्रबार खेलिएको पहिलो टी–२० क्रिकेटमा घरेलु टोली नेपाल ‘ए’ माथि २१ रनको रोमाञ्चक जित हासिल गरेको छ । लोकेश बम र आरिफ...
काठमाडौँ । शुक्रबारदेखि भृकुटीमण्डपमा नेशनल हर्टिकल्चर एक्स्पो २०८० सुरु भएको छ। ‘नर्सरी व्यवसायको विकास र विस्तार, स्वच्छ वातावरणसहित आय र रोजगार’ भन्ने नारासहित शुक्रबारदेखि एक्स्पो सुरु भएको हो । ...
काठमाडौँ । इजरायल सरकारले प्यालेस्टाइनमा गरेको मानवसंहार, मानवता विरुद्धको अपराध र युद्धको समय त्यहाँ कार्यरत स्वास्थ्यकर्मी माथि गरेको क्रूर दमनको विरोधमा नेपाली चिकित्सक र स्वास्थ्यकर्मीले शान्तिपूर्ण प्रदर्शन गरेका छन्। शुक्रबार...
काठमाडौँ । पछिल्ला केही दिनदेखि काठमाडौँ उपत्यका लगायतका विभिन्न स्थानमा वर्षा भइरहेको छ । पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका कारण काठमाडौँ लगायतका स्थानमा वर्षा भइरहेको हो । मौसम...
काठमाडौँ । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । आज बिहान ८ बजेदेखि सुरुभएको परीक्षा २७ गतेसम्म चल्नेछ । राष्ट्रिय परीक्षा बोर्डको तथ्याङ्क अनुसार यो वर्ष...
काठमाडौँ । बुधबार बिहानैदेखि काठमाडौँ उपत्यकाको वायु प्रदूषणको स्तर निकै अस्वस्थकर देखिएको छ । एअर भिजुअलको एक्युआई रिडिड्ंगमा काठमाडौँ विश्वको तेस्रो प्रदूषित सहर रेकर्ड भएको छ । हेर्नुहोस्...
काठमाडौँ । रैथाने संस्कृति एवं कला प्रवर्धन गर्नका लागि बागमती प्रदेश ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ ललित कला प्रज्ञा प्रतिष्ठानमा चलिरहेको छ । प्रतिष्ठानको आयोजनामा ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०, सामाजिक...
काठमाडौं । आएरल्याण्ड वुल्भसविरुद्धको टी–२० सिरिज नेपालले जितेको छ । त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको दोस्रो टी २० मा पनि आयरल्याण्ड ‘ए’ अर्थात वुल्भसलाई ७१ रनले पराजित गरेपछि सिरिज २–०...
बुटवल । तराईका जिल्लामा एक–आपसमा अबिर टीका लगाएर होली पर्व मनाइँदै छ । पहाडी जिल्लामा आइतबार मनाइएको होली पर्व तराईका जिल्लामा सोमबार मनाइँदै छ । लुम्बिनी प्रदेशका तराईका जिल्ला...
सिराहा । ‘बुरा नमानो होली हैं जोगिरा सररर...’ जस्ता सुमधुर होलीका गीतहरु अहिले सिरहालगायत मधेसका विभिन्न स्थानहरूमा गुन्जिरहेका छन् । मधेसका जिल्लाहरूमा एक अर्कालाई रङ्ग दल्दै हर्षोल्लासका सोमबार होली मनाइँदै...
पोखरा । विदेशी पर्यटकहरूले पर्यटकीय राजधानी पोखरामा होली पर्व मनाएका छन् । उनीहरुले एक–आपसमा रङ्ग दलेर होलीको शुभकामना साटेका हुन् । होलीको अवसरमा रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान)...
काठमाडौँ । रङ्गहरूको पर्व होली आज (आइतबार) देशको पहाडी जिल्लाहरूमा हर्षोल्लासका साथ मनाइएको छ । हिन्दुहरूको प्रमुख चाड मध्येको एक होली त्रेता युगमा भगवान् विष्णुका परमभक्त प्रह्लादसँग होलीलाई जोडेर हेरिन्छ...
पाल्पा । सद्भावनाको पर्व होली आइतबार देशको पहाडी भेगमा उल्लासपूर्वक मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व तराईमा भने सोमबार मनाइँदैछ । यस्तै पाल्पाका केही स्थानमा...
काठमाडौँ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली र पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइएको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई...
काठमाडौँ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली र पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई...
काठमाडौँ । रङहरूको पर्व फागु पर्व (होली) लाई सुरक्षित, मर्यादित र उल्लासमय बनाउन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका तीनै जिल्लाको सडकमा अधिकतम ट्राफिक प्रहरी खटाएको छ । विगतका पर्वहरूमा भन्दा अझ बढी...
काठमाडौँ । शुक्रबारबाट सुरु भएको संगीत महोत्सव ‘इकोज इन द भ्याली’को आठौं संस्करण आज शनिबार पनि विभिन्न सांगीतिक कार्यक्रम आयोजना गरिएको छ । हनुमानढोका संग्रहालय र इतुम बहाल क्षेत्रमा दुई...
काठमाडौँ । सफा र राम्रो तरकारी खान मन कसलाई नलाग्ला ? त्यसैले हामी उपभोक्ता टाढैको भए पनि राम्रो र सफा स्थानमा गएर नै तरकारी किन्ने गर्दछौँ । तरकारी मात्रै होइन,...
काठमाडौँ । नेपाल भेटेरिनरी सङ्घको आयोजनामा 'राइट टु प्रोटिन रन' आयोजना भएको छ । करिब ७ हजारको सहभागिता रहेको दौडमा ८ विधामा ७ हजार १९ प्रतिस्पर्धीले नाम लेखाएका थिए । ...
मनिष अर्याल / नेपाल फोटो लाइब्रेरी काठमाडौँ । दोलखा सदरमुकाम चरिकोटबाट करिब १५ किलो मिटर उत्तर कालिञ्चोक गाउँपालिका अवस्थित कालिञ्चोक मन्दिर ३८४२ मिटरको उचाइमा छ। कालिञ्चोक भगवती...
काठमाडौँ । होली पर्वको पूर्वसन्ध्यामा बजारमा रौनक छाएको छ । प्रत्येक वर्ष फागुपूर्णीमा हुने होली पर्व यस वर्ष आइतबार र सोमबार परेको छ । पहिलो दिन पहाडी जिल्ला र दोस्रो...
काठमाडौँ । काठमाडौँ उपत्यका भएर बग्ने सबै खोला र नदी असाध्यै दूषित देखिन्छन् । ती खोला र नदीमा बाह्रै महिना कालो र पहेँलो पानी बगेको देखिन्छ । ...
काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै पुत्ला जलाएको छ । नेविसंघले बिहीबार शंकरदेव क्याम्पस अगाडि गृहमन्त्री लामिछानेको राजीनामा माग्दै मसाल जुलुससहित पुत्ला...
काठमाडौँ । व्यक्तिगत सुरक्षा तथा आगलागी नियन्त्रणका लागि अग्निशामक यन्त्रको प्रयोगबारे सचेतना गरिएको छ । विपद् व्यवस्थापन सम्बन्धी जनचेतनामूलक कार्यक्रम अन्तर्गत बिहीबार कोटेश्वरको हिमालय कलेजमा सो कार्यक्रम गरिएको हो...
काठमाडौँ । विपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री वर्षमान पुनको राजीनामा माग्दै प्रदर्शन गरेको छ । बुधबार राजधानीस्थित नेपाल ल क्याम्पसबाट...