मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

सेयर मार्केट

तेस्रोपटक सर्किट लागेर सेयर बजार बन्द, ११७ अंकको वृद्धि !

काठमाडौँ । सोमबारको सेयर बजारमा तीब्र वृद्धिसँगै तेस्रोपटक सर्किट लाग्दै बन्द हुन पुगेको छ । १९७६ अंकबाट शुरु भएको नेप्से सूचक १२ः०४ बजेसम्म नेप्से सूचक ११७ अंकले बढ्दै २०७८ अंकमा उक्लिएको छ ।  प्रि–ओपनिङको