मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

सेयर मार्केट

सेयर बजारमा सामान्य वृद्धि, साढे २ अर्बको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामान्य अंकको वृद्धि भएको छ । कारोबार खुलेदेखि उतारचढाव भएको नेप्से परिसूचक अन्तिम समयमा बढेर बन्द भएको हो ।  बुधबार परिसूचक ०.१५ अंकले बढेर बन्द भएको छ