बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

खेलकुद

केन विलियम्सन लखनउ सुपर जायन्ट्सको रणनीतिक सल्लाहकारमा नियुक्त

लखनउ । न्युजिल्यान्डका पूर्वकप्तान केन विलियम्सन आगामी २०२६ सिजनअघि आईपीएल फ्रेन्चाइज लखनउ सुपर जायन्ट्सको रणनीतिक सल्लाहकारको रूपमा जोडिएका छन्। टोलीका मालिक सञ्जीव गोयन्काले बिहीबार सामाजिक सञ्जालमार्फत यो जानकारी दिएका हुन्। विलियम्सनको नियुक्तिबारे गोयन्काले भने, ‘उहाँको नेतृत्व,