मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

खेलकुद

भद्रपुर झापा गोल्डकप : झापा–११ फाइनलमा प्रवेश

झापा ।  भद्रपुर झापा गोल्डकप २०८१ को दोस्रो सेमिफाइनलमा भुटानको डागा युनाइटेड एपसीलाई पराजित गर्दै झापा–११ फाइनलमा प्रवेश गरेको छ ।      मेची रङ्गशालामा आज भएको खेलमा झापा–११ ले डागा युनाइटेडमाथि ३–१ को जित