काठमाडौँ । भारतमा भइरहेको पहिलो खो खो विश्वकपको फाइनल खेल आज हुँदै छ । पुरुष र महिला दुवै तर्फ नेपाल र भारतबिच उपाधि भिडन्त हुने भएको छ । नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इनडोर हलमा ...
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले खेलजीवनबाट सन्न्यास लिने सङ्केत गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले समर्थकलाई धन्यवाद दिँदै संन्यासको सङ्केत गरेका हुन् । फेसबुकमा उनले लेखेका...
काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोनालाई फेरि ठक्कर लागेको छ । शनिबार राती भएको खेलमा बार्सिलोनालाई गेटाफेले १-१ को बराबरीमा रोकेर अंक खोस्यो । बार्सिलोनाका लागि जुल्स कौन्डेले गोल गर्दा...
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा दोस्रो स्थानको आर्सनललाई घाटा लागेको छ । शनिबार राती भएको खेलमा एस्टन भिल्लासँग २-२ को बराबरीमा रोकिएसँगै आर्सनललाई घाटा लागेको हो । घरेलु मैदानमा आर्सनलले...
काठमाडौं । स्पेनिस ला लिगामा शीर्ष क्लब एटलेटिको मड्रिडलाई झट्का लागेको छ । शनिबार राती भएको खेलमा एटलेटिकोलाई लेगानेसले १-० गोल अन्तरले हराएको हो । निर्धारित समयको अन्तिम केही सकेण्डमा...
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा लिभरपुलले थप सफलता हासिल गरेको छ । शनिबार राती भएको खेलमा ब्रेन्टफोर्डलाई २-० गोल अन्तरले हराउँदै लिभरपुलले लिग लिडरसिपलाई थप बलियो बनाएको हो । लिभरपुललाई...
काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा नाटकीय पतकपछि कर्णाली प्रदेश लुम्बिनी प्रदेशसँग ७१ रनले पराजित हुन पुगेको छ । शनिबार भएको खेलमा १ सय २७ रनको लक्ष्य पछ्याएको...
मुम्बई । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले शनिबार इङ्ल्यान्डविरुद्धको एक दिवसीय सिरिज र च्याम्पियन्स ट्रफीका लागि भारतीय टोलीको घोषणा गरेको छ । मुम्बईको वानखेडे स्टेडियममा चयनकर्ता अजित आगरकर र...
उदयपुर । चौदण्डीगढी नगरपालिकाले नारदमुनि खेल मैदानमा आगामी सोमबारदेखि आयोजना हुने छैटौँ संस्करणको मेयर कप फुटबल प्रतियोगितको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । नगरपालिकाको आयोजनामा हुने उक्त प्रतियोगितामा...
काठमाडौँ । आईसीसी यू–१९ महिला टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको ५३ रनको लक्ष्य बंगलादेशले १३।२ ओभरमा ५ विकेटको क्षतिमा...
काठमाडौँ । आईसीसी यू–१९ महिला टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसामु जितका लागि ५३ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १८.२ ओभरमा सबै...
नेपालगञ्ज । नेपालगञ्जमा आगामी फागुन १९ गतेदेखि २९ गतेसम्म लुम्बिनी कप महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल सङ्घसँगको सहकार्यमा प्रतियोगिता आयोजना हुन...
काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) ले सुदूरपश्चिम प्रदेशमाथि शानदार जित हात पारेको छ । समूह ए अन्तरगतको खेलमा एपीएफ ५९ रनले...
काठमाडौँ । आईसीसी यू–१९ महिला टी–२० विश्वकपको दोस्रो संस्करण शनिबारदेखि मलेसियामा सुरु भएको छ । यसपटक प्रतियोगितामा नेपालसहित १६ वटा टोली ४ रंगशालामा ४१ खेलहरू खेल्दै उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्...
काठमाडौँ । आईसीसी यू–१९ महिला टी–२० विश्वकपको दोस्रो संस्करणको पहिलो खेलमा अस्ट्रेलियाले स्कटल्याण्डमाथि सहज जित हात पारेको छ । शनिबार मलेसियाको वाईएसडी–यूकेएम क्रिकेट ओभलमा भएको खेलमा अस्ट्रेलिया ९ विकेटले विजयी...
लण्डन । स्कटल्याण्ड, म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीका स्ट्राइकर डेनिस लको ८४ वर्षको उमेरमा निधन भएको छ । उनी बालोन डी’ओर जित्ने एक्लो स्कटिस खेलाडी थिए । ‘द किङ्ग’...
इतिहाद । म्यानचेस्टर सिटीका स्ट्राइकर अर्लिङ हलान्डले क्लबसँग नयाँ करार सम्झौता गरेका छन् । सम्झौता अनुसार उनी सन् २०३४ सम्म क्लबमा रहनेछन् । नर्वेजियन खेलाडी सन् २०२२ मा डर्टमण्डबाट...
काठमाडौँ । आईसीसी यू–१९ महिला टी–२० विश्वकपको दोस्रो संस्करण शनिबारदेखि मलेसियामा सुरु हुँदैछ । यसपटक प्रतियोगितामा नेपालसहित १६ वटा टोली ४ रंगशालामा ४१ खेलहरू खेल्दै उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।...
काठमाडौं । जर्मन बुण्डेस लिगामा आइन्ट्राच्ट फ्र्यान्कफर्ट विजयी भएको छ । शुक्रबार राती घरेलु मैदानमा भएको खेलमा फ्र्यान्कफर्टले बोरुसिया डर्टमण्डलाई २-० ले हराएको हो । फ्र्यान्कफर्टलाई जिताउन ह्यूगो एकिटिके र...
काठमाडौं । स्पेनिस ला लिगामा इस्पानियोल विजयी भएको छ । शुक्रबार राती भएको खेलमा इस्पानियोलले रियाल भालाडोलिडविरुद्ध २-१ को संघर्षपूर्ण जित निकालेको हो । जितसँगै स्पानियोलले तत्काललाई रेलिगेशनको खतरा टारेको...
बैतडी । प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेटमा लुम्बिनीले गण्डकी प्रदेशलाई पराजित गरेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आज भएको खेलमा लुम्बिनीले गण्डकीलाई ६ विकेटले पराजित गर्दै पहिलो...
काठमाडौँ । टाइगर कप पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको पाँचौँ संस्करण माघको दोस्रो सातादेखि पोखरामा सुरु हुने भएको छ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा माघ १२ देखि १९ गतेसम्म...
बैतडी । प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा विजयी हुँदै सुदूरपश्चिम प्रदेश ‘सुपर फोर’मा प्रवेश गरेको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले कर्णाली...
काठमाडौँ । त्रिवि क्रिकेट मैदानमा नेपालका राजनीतिक नेता र कलाकारहरूबिच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गरिएको छ । त्रिवि क्रिकेट मैदानमा नेपालका राजनीतिक नेता र कलाकारहरूबिच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गरिएको...
मुम्बई । भारतीय क्रिकेट टिमका सदस्यहरूले अब कडा नियम पालना गर्नुपर्ने भएको छ । टिमका प्रत्येक खेलाडीले घरेलु क्रिकेट खेल्नुपर्ने, शृङ्खलाको समयमा कुनै प्रकारको विज्ञापन गर्न नपाउने र आफ्नो परिवारसँग...
धनगढी । कैलालीको धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ ।गो ड्रिमर्सको आयोजनामा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्रुअरी १ देखि १०) सम्म अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट...
काठमाडौं । सेल्टा भिगोमाथि रोमान्चक जित निकाल्दै रियाल मड्रिड कोपा डेल रे’को क्वार्टरफाइनलमा पुगेको छ । निर्धारित समय सकिंदा पनि २-२ को बराबरीको नतिजालाई उल्ट्याउँदै रियालले अन्तिम आठमा स्थान पक्का...
काठमाडौं । अमाद डायलोको ह्याट्रिक मद्दतले म्यान्चेस्टर युनाइटेडलाई प्रिमियर लिगमा ठूलो राहत मिलेको छ । घरेलु मैदानमा बिहीबार राती भएको खेलमा म्यानयुले रेलिगेशन जोनमा रहेको साउथ ह्याम्पटनलाई ३-१ ले हराएको...
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले जय नेपाल कप दक्षिण एसियाली विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिता गर्ने भएको छ । जलवायु परिवर्तनको मुद्दा प्रवर्द्धन गर्ने उद्देश्यसहित सोमबारदेखि प्रतियोगिता गर्न लागेको...
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अध्यक्ष युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा ११९ औँ बोर्ड बैठक सिहंदरबारस्थित खेलकुद मन्त्रालयमा बिहीबार बसेको छ । बैठकले कर्णाली प्रदेशमा हुने दसौँ राष्ट्रिय...
ललितपुर । डिएभी कलेजको आयोजनामा भएको तेस्रो बीसीए अन्तर–कलेज फुटसल कप प्रतियोगिता सम्पन्न गरेको छ । डिएभी कलेजकै फुटसल ग्राउन्डमा पुस २९ देखि माघ २ गतेसम्म आयोजना गरिएको उक्त प्रतियोगितामा...
वीरगन्ज । जय ट्रफी पुरुष एलिट कपको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २८ रनले हराउँदै नेपाल पुलिस क्लबले उपाधिमाथि कब्जा जमाउन सफल भएको छ । बिहीबार अन्तिम दिनको खेलमा १...
काठमाडौँ । स्पेनिस महारथी बार्सिलोनाले कोपा डेल रेको अन्तिम १६ मा रियल बेटिसमाथि गोल वर्षा गरेको छ । बुधबार भएको खेलमा बार्सा ५–१ गोलले विजयी बन्दै प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको...
चितवन । भरतपुर महानगरपालिका–१५ स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र रूपमा अघि बढेको छ । महानगरले सङ्घ र प्रदेश सरकारसँगको सहकार्यमा निर्माण सुरु गरेको रङ्गशालाको हालसम्म करिब...
काठमाडौँ । पाकिस्तानी ओलम्पिक कमिटीका अध्यक्ष आरिफ सइदले १४औँ दक्षिण एसियाली खेलकुद (साग) को आयोजनाका लागि बैठक बोलाएका छन् । उनले फेब्रुवरी २५ र २६ मा लाहोरमा बैठक बोलाएका...
वीरगन्ज । जय ट्रफी पुरुष एलिट कपको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबले जितका लागि १ सय २ रनको लक्ष्य पाएको छ । नेपाल पुलिस क्लब दोस्रो इनिङ्समा १ सय ३९...
काठमाडौं । आर्सनल इंग्लिश प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । बुधबार राती भएको खेलमा टोटनह्याम हट्स्परलाई २-१ गोल अन्तरले हराउँदै आर्सनल फेरि अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो । ...
काठमाडौँ । तेस्रो एकदिवसीयमा भारतीय महिला क्रिकेट टोलीले आयरल्याण्डको महिला टोलीमाथि कीर्तिमानी जित हासिल गरेको छ । योसँगै टोलीले ३ खेलको शृङ्खला ह्वाइट वास गर्न पनि सफल भएको छ । ...
वीरगन्ज । जय ट्रफी पुरुष एलिट कपको फाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबले दोस्रो इनिङ्समा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध ९५ रनको अग्रता बनाएको छ । दोस्रो दिनको...
काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको समूह ए अन्तरगतको खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशमाथि सहज जित हासिल गरेको छ । बुधबार भएको खेलमा सुदूरपश्चिम ७५ रनले विजयी बनेको...
वीरगन्ज । जय ट्रफी पुरुष एलिट कपको फाइनलमा विभागी टोली त्रिभुवन आर्मी क्लबले पहिलो इनिङ्समा ३७ रनको अग्रता बनाउन सफल भएको छ । टोली आफ्नो पहिलो इनिङ्समा ३९.५ ओभरमा १७०...