काठमाडौँ । भारतीय टोलीले निकट भविष्यमा इङ्गल्यान्डसँग पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्दै छ । उक्त शृङ्खला भारतकै भूमिमा खेलिने छ । शृंखलाअन्तर्गतको पहिलो खेल बुधबार कोलकातास्थित इडन गार्डन्समा खेलिने छ । यो शृङ्खलामा
काठमाडौँ । पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगितामा निराशाजनक प्रदर्शन गर्दै आएका भारतका प्रभावशाली ब्याट्सम्यान विराट कोहलीले पनि घरेलु प्रतियोगिता रणजी ट्रफी खेल्ने भएका छन् । विराट १३ वर्षपछि रणजी ट्रफीमा...
काठमाडौं । इटालियन सिरी’एमा कोमोलाई सफलता मिलेको छ । सोमबार राती भएको खेलमा कोमोले युडिनिजलाई ४-१ गोल अन्तरले हराएको छ । कोमोलाई विजयी गराउन असाने डियाओ, गाब्रियल स्ट्रेफेजा, निको पजले...
काठमाडौं । स्पेनिस ला लिगामा भियारियालले शानदार जित निकालेको छ । सोमबार राती भएको खेलमा भियारियालले मलोर्कालाई ४-० गोल अन्तरले हरायो । भिया रियाललाई विजयी गराउन लोगान कोस्टा, एलेक्स बैना,...
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा चेल्सी लयमा फर्किएको छ । सोमबार राती भएको खेलमा चेल्सीले वुल्भ्सलाई ३-१ गोल अन्तरले हरायो । पछिल्लो समय चेल्सीलाई बराबरी र हारले अंक तालिकामा खुम्च्याएको...
कोलकाता । श्रेयस अय्यरले आफ्नो कप्तानीमा कोलकाता नाइट राइडर्स (केकेआर) लाई आईपीएल २०२४ ट्रफी जिताएका थिए । तर, यो सिजन क्लबले उनलाई टोलीमा नराख्ने निर्णय गर्यो । अहिले आएर...
काठमाडौँ । पहिलो पटक आयोजना गरिएको खो खो विश्वकप प्रतियोगितामा उपविजेता बनेको नेपालको पुरुष र महिला टोली स्वदेश फर्किएको छ । सोमबार उनीहरू नेपाल फर्किएका हुन् । भारतको नयाँ दिल्लीस्थित...
सिड्नी । पहिलो टी–२० खेलमा इंग्ल्याण्डलाई हराउँदै अस्ट्रेलियाले महिला एसेज शृङ्खला पुनः कब्जा गर्न सफल भएको छ । यसअघि एक दिवसीय शृङ्खला ह्वाइट वास गरेको अस्ट्रेलियाले यो जितसँगै कूल ८...
लखनउ । ऋषभ पन्त लखनउ सुपर जाइन्ट्स (एलएसजी) को नयाँ कप्तान बनेका छन्। यससँगै उनले अब केएल राहुलको स्थान लिनेछन् । पन्त यसअघि दिल्ली क्यापिटल्सका कप्तान रहिसकेका छन् । मेगा...
काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले लगातार दोस्रो जित हासिल गरेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सोमबार सम्पन्न खेलमा कोशी प्रदेशले मधेश प्रदेशलाई ४७ रनले...
काठमाडौँ । मलेसियामा जारी आईसीसी महिला यू–१९ टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा सोमबार इङ्ल्यान्डले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको छ । जारी विश्वकपमा इङ्ल्यान्ड हालसम्म अपराजित छ । टस हारी पहिले ब्याटिङको...
काठमाडौँ । मलेसियामा जारी आईसीसी महिला यू–१९ टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा सोमबार दक्षिण अफ्रिकाले सामोआलाई १० विकेटको फराकिलो अन्तरले हराएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको सामोआले...
काठमाडौँ । मलेसियामा जारी आईसीसी महिला यू–१९ टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा नपालले लगातार दोस्रो हार भोगेको छ । नेपाली टोली सोमबार सम्पन्न आफ्नो दोस्रो खेलमा स्कटल्यान्डसँग एक विकेटले पराजित भएको...
काठमाडौँ । मलेसियामा जारी आईसीसी महिला यू–१९ टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा सोमबार नेपालले स्कटल्यान्डलाई जितका लागि ७४ रनको लक्ष्य दिएको छ । टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले १८.५...
काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले पहिलो जित हासिल गरेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सोमबार सम्पन्न खेलमा बागमती प्रदेशले बलियो प्रतिद्वन्द्वी विभागीय टोली त्रिभुवन...
काठमाडौँ । मलेसियामा जारी आईसीसी महिला यू–१९ टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा सोमबार न्युजिल्यान्डले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी नाइजेरियासँग अप्रत्यासित हार भोगेको छ । नाइजेरियाले न्युजिल्यान्डमाथि दुई रनको रोमाञ्चक जित हासिल...
काठमाडौँ । मलेसियामा जारी आईसीसी महिला यू–१९ टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा सोमबार नेपालले स्कटल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । नेपालले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो । ...
काठमाडौँ । आईसीसी महिला यू–१९ टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा अस्ट्रेलियाले लगातार दोस्रो जित हासिल गरेको छ । अस्ट्रेलियाले सोमबार सम्पन्न खेलमा बलियो प्रतिद्वन्द्वी बंगलादेशमाथि दुई विकेटको रोमाञ्चक जित हासिल गर्यो...
काठमाडौँ । आईसीसी महिला यू–१९ टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सोमबार सम्पन्न खेलमा अमेरिकाले आयरल्यान्डमाथि नौ विकेटको सजिलो जित हासिल गरेको छ । जारी प्रतियोगितामा दोस्रो खेल खेलेको अमेरिका हालसम्म अपराजित...
काठमाडौँ । ओलम्पिक पदक विजेता भारतीय एथलेटिक्स खेलाडी निरज चोपडा टेनिसकी पूर्वखेलाडीसँग वैवाहिक बन्धनमा बाँधिएका छन् । उनले आफ्नो विवाहको तस्बिरहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् । निरज पूर्वटेनिस...
काठमाडौँ । आगामी आईसीसी च्याम्पियन्स ट्रफीका लागि घोषित भारतीय टोलीमा शुभमन गिललाई उप–कप्तानको जिम्मेवारी दिइएपछि केही पूर्वखेलाडीले त्यसप्रति असन्तुष्टि व्यक्त गरेका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले...
ढाका । बंगलादेशका पूर्व कप्तान शकिब अल हसनविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । आइतबार राजधानी ढाकाको एक अदालतले बंगलादेशी अलराउन्डरलाई दुईवटा चेक बाउन्स मुद्दामा पक्राउ पुर्जी जारी गरेको हो। ...
काठमाडौँ । आईसीसी यू–१९ महिला टी–२० विश्वकपको आफ्नो दोस्रो खेलमा नेपालले सोमबार स्कटल्याण्डको सामना गर्दैछ । खेल वाईएसडी–यूकेएम क्रिकेट ओभलमा नेपाली समयअनुसार १२ः१५ बजे सुरु हुनेछ । नेपाल पहिलो...
काठमाडौं । स्पेनिस ला लिगामा रियाल मड्रिड फेरि शीर्ष स्थानमा फर्किएको छ । आइतबार राती घरेलु मैदानमा लस पल्मसलाई ४-१ गोल अन्तरले हराउँदै रियाल शीर्ष स्थानमा फर्किएको हो । रियाललाई...
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले फराकिलो जित निकालेको छ । आइतबार राती भएको खेलमा म्यान्सिटीले इप्सविच टाउनको पोष्टमा ६ गोलको वर्षा गरेको हो । म्यान्सिटीलाई (६-०)को फराकिलो जित दिलाउन...
काठमाडौँ । विराटनगर ब्यान्डिट्सले काठमाडौँ म्याभरिक्सलाई पराजित गर्दै नेपाल कबड्डी लिग (एनकेएल) मा लगातार दोस्रो जित हासिल गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा सम्पन्न पहिलो खेलमा...
काठमाडौँ । पहिलो पटक आयोजना गरिएको खो खो विश्वकप प्रतियोगितामा नेपालको पुरुष टोली पनि उपविजेता बनेको छ । भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा आइतबार भएको फाइनलमा नेपाल भारतसँग...
काठमाडौँ । नेपालले तेस्रो अन्तर्राष्ट्रिय खुला फुल कन्ट्याक्ट कराते च्याम्पियनसिपमा ६ स्वर्णसहित २५ पदक जितेको छ । नेपालले ६ रजत र १३ कास्य पदक समेत प्राप्त गरेको छ । ...
काठमाडौँ । पहिलो पटक आयोजना गरिएको खो खो विश्वकप प्रतियोगितामा नेपालको महिला टोली उपविजेता बनेको छ । नेपाल फाइनल खेलमा भारतसँग पराजित भएको हो । भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी...
काठमाडौँ । नेपाली कांग्रेसनिकट लोकतान्त्रिक खेलकुद संघले माघ १० गतेदेखि आयोजना गर्न लागेको सभापति कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ । आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संघले प्रतियोगिताको...
काठमाडौँ । आईसीसी महिला यू–१९ टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आइतबार सम्पन्न दोस्रो खेलमा भारतले वेस्ट इन्डिजमाथि नौ विकेटको सजिलो जित हासिल गरेको छ । जारी प्रतियोगितामा यी दुबै टोलीले आफ्नो...
काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको आइतबार सम्पन्न दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले मधेस प्रदेशमाथि १० विकेटको सानदार जित हासिल गरेको छ । धनगढीस्थित फाप्ला मैदानमा खेलिएको...
काठमाडौँ । पहिलो टेस्ट क्रिकेटमा पाकिस्तानले भ्रमणकारी टोली वेस्ट इन्डिजलाई एक सय २७ रनले हराएको छ । दुई सय ५१ रनको विजयलक्ष्य पछ्याएको क्यारेबियन टोली पहिलो टेस्टको तेस्रो दिन आइतबार...
काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको आइतबार सम्पन्न दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबविरुद्ध मधेस प्रदेशका ब्याटरले निराशाजनक प्रदर्शन गरेका छन् । धनगढीस्थित फाप्ला मैदानमा खेलिएको खेलमा टस जिती...
काठमाडौँ । पछिल्लो समय भारतीय टोलीले टेस्ट क्रिकेटमा एकपछि अर्को निराशाजनक प्रदर्शन गर्दै आएको छ । केही समयअघि टेस्ट शृंखलामा न्युजिल्यान्डले भारतलाई उसैको घरमा हरायो । त्यसपछि भारतीय टोली बोर्डर–गावस्कर...
काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको आइतबार सम्पन्न खेलमा कोशी प्रदेशले जित हासिल गरेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा खेलिएको खेलमा कोशी प्रदेशले बागमती प्रदेशमाथि १० रनको...
काठमाडौँ । आईसीसी महिला यू–१९ टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आइतबार सम्पन्न खेलमा श्रीलंकाले आयोजक मलेसियालाई एक सय ३९ रनको विशाल अन्तरले पराजित गरेको छ । जारी विश्वकपमा यी दुबै टोलीले...
काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलुरु विश्वकै चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को सर्वाधिक लोकप्रिय टोली बनेको छ । रोयल च्यालेन्जर्स बैंगलुरु लगातार पाँचौँ पटक सर्वाधिक लोकप्रिय आईपीएल...
काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को नयाँ नियमप्रति कप्तान रोहित शर्माले प्रश्न उठाएका छन् । भारतीय टोली हालै सम्पन्न बोर्डर–गावस्कर टेस्ट शृंखलामा अस्ट्रेलियासँग पराजित भएपछि बीसीसीआईले आफ्ना खेलाडीका...
काठमाडौँ । यतिबेला मलेसियामा महिला यू–१९ टी–२० विश्वकप क्रिकेट प्रतियोगिता आयोजना भइरहेको छ । प्रतियोगितामा नेपालसहित १६ वटा राष्ट्रले सहभागिता जनाइरहेका छन् । प्रतियोगिताको दोस्रो खेल शनिबार इङ्ल्यान्ड र आयरल्यान्डबिच...
काठमाडौँ । नेपालकी सुनमाया बुढाले हङ्कङ १०० के रेसको उपाधि चुमेकी छन् । उनले कीर्तिमानी प्रदर्शनसहित उपाधि चुमेकी हुन् । सुनमायाले शनिबार सम्पन्न दौडमा निर्धारित एक सय तीन किलोमिटर दूरी...