बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

खेलकुद

रोनाल्डोको दुई गोलसँगै पोर्चुगल क्वार्टरफाइनलमा

लिसबन । कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि पोर्चुगलले पोल्याण्डलाई ५–१ गोलअन्तरले हराएको छ । योसँगै पोर्चुगल यूईएफए नेसन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा भने