बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

खेलकुद

नेपाल प्रिमियर लिगको तयारी धमाधम (तस्बिरहरू)

काठमाडौँ । मङ्सिर १५ देखि त्रिवि क्रिकेट मैदानमा सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को तयारी धमाधम अगाडि बढेको छ। नेपाल क्रिकेट संघले पहिलोपटक आयोजना गर्न लागेको प्रतियोगिताका लागि दर्शक बस्ने ठाउँलाई व्यवस्थित बनाइएको छ ।