झापा । नेपाल प्रिमियर लिग (एनपीएल) का लागि विराटनगर किंग्सको ट्यालेन्ट हन्ट कार्यक्रम मंगलबार झापामा सम्पन्न भएको छ । टिमले कोशी प्रदेशका ५ जिल्लामा गर्न लागेको ट्यालेन्ट हन्टको दोश्रो जिल्ला झापाको विर्तामोडको युनाइटेड क्लबमा एक सय
काठमाडौँ । वृजेश अर्याल र शिभाली गुरुङ होटल मिस्टिक माउन्टेन ग्रान्ड खुला जेटीआई जुनियर टेनिस प्रतियोगितामा मंगलबार पहिलो भएका छन् । यु–१४ सिंगल्सको ब्वाइजमा वृजेश तथा गर्ल्समा शिभाली पहिलो भएका...
काठमाडौँ । अफगानिस्तानका चर्चित क्रिकेट खेलाडी मोहम्मद नाबीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् । ३९ वर्षीय मोहम्मद नाबीले सन् २०२५ मा पाकिस्तानमा आयोजना हुने च्याम्पियन्स ट्रफीलगत्तै एकदिवसीय...
काठमाडौँ । मिसन–२०२६ (एसियाली खेलकुद) अन्तर्गत पहिलो चरणको विशेष प्रशिक्षण सञ्चालनका लागि अखिल नेपाल कबड्डी संघले मंगलबार १६ महिला र १६ जना पुरुष खेलाडीको नाम सार्वजनिक गरेको छ । ...
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सन नोभेम्बर २४ र २५ तारिखमा साउदी अरेबियाको जेद्दाहमा आयोजना हुँदैछ । मेगा अक्सनका लागि विश्वभरका खेलाडीले आफ्नो नाम दर्ता गराइसकेका छन्...
काठमाडौँ । अघिल्लो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता बङ्गलादेश प्रिमियर लिग (बीपीएल) मा सहभागी भएका विदेशी खेलाडीहरूले अझसम्म आफ्नो पारिश्रमिक पाउन सकेका छैनन् । सहभागी विदेशी खेलाडीले पटक–पटक आयोजकसँग माग गर्दा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को टिम सुदूरपश्चिम रोयल्सले आफ्नो जर्सी सार्वजनिक गरेको छ । सुदूरपश्चिम रोयल्सले मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच पहेलो रङ्गको जर्सी सार्वजनिक गरेको हो । ...
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगितामा नेपालले चौथो जित हासिल गरेको छ । नेपालले मंगलबार खेलिएको खेलमा कुवेतलाई...
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगिताको मंगलबार जारी कुवेतविरुद्धको खेलमा शतक बनाएकी नेपाली अलराउन्डर पूजा महतोले बलिङमा पनि...
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी यू–१९ महिला विश्वकप क्रिकेटअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगितामा मंगलबार नेपालले कुवेतलाई जितका लागि दुई सय १४ रनको लक्ष्य दिएको छ । ...
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी यू–१९ महिला विश्वकप क्रिकेटअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगितामा मंगलबार कुवेतविरुद्धको खेलमा नेपाली ब्याटर पूजा महतोले शतक बनाएकी छन् । १८ वर्षीया...
काठमाडौँ । टर्कीको घरेलु लिगका क्रममा रेफ्रीमाथि मुक्का प्रहार गर्ने शीर्ष डिभिजनको एक क्लबका पूर्वअध्यक्षलाई जेल सजायको निर्णय सुनाइएको छ । अघिल्लो सिजनको घरेलु लिगका क्रममा एमकेई अंकारागुकुका पूर्वअध्यक्ष फारुक...
काठमाडौँ । नेपालको यू–१९ पुरुष क्रिकेट टोलीले काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा छिमेकी राष्ट्र भारतको कर्णाटक यू–१९ टोलीसँग एकदिवसीय क्रिकेट शृङ्खला खेल्ने भएको छ । नेपालको यू–१० टोली र कर्णाटक...
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी यू–१९ महिला विश्वकप क्रिकेटअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगितामा मंगलबार नेपालले कुवेतविरुद्ध टस जिती पहिले ब्याटिङको निर्णय लिएको छ । जारी...
काठमाडौँ । नेदरल्यान्ड्समाथि ओमानले घरेलु मैदानमा एक रनको रोमाञ्चक जित हासिल गरेसँगै आईसीसी पुरुष क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गतको आठौँ शृङ्खला पनि सकिएको छ । यो शृङ्खला ओमानका लागि निकै...
ओल्ड ट्राफोर्ड । नयाँ म्यानजेर रुबेन आमोरिमको ब्याकरुम स्टाफमा स्थान नपाएपछि रुड भान निस्टलरोयले म्यानचेस्टर युनाइटेड छाडेका छन् । एरिक टेन हाग बर्खास्त भएपछि ४८ वर्षीय डच पूर्वखेलाडी क्लबको...
नयाँ दिल्ली । दक्षिण अफ्रिका भ्रमणमा रहेका भारतीय क्रिकेट टोलीका ब्याट्सम्यान सूर्यकुमार यादवसँग सम्बन्धित भिडियो सामाजिक सञ्जालमा धेरैले शेयर गरिरहेका छन् । भिडियोमा दक्षिण अफ्रिकाका एक क्रिकेट फ्यानले सूर्यकुमार यादवलाई सोधेका...
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी यू–१९ महिला विश्वकप क्रिकेटअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगितामा मंगलबार नेपालले आफ्नो पाँचौँ खेल खेल्दै छ । नेपाली टोलीले आफ्नो पाँचौँ खेलमा...
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) मा म्याच फिक्सिङलगायत घटना रोक्न क्यानले विशेष तयारी गरेको बताएका छन् । नक्सालमा सोमबार एनपीएलको बारेमा...
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले चीन सरकारले नेपालको खेलकुदलगायत विभिन्न क्षेत्रमा गरेको सहयोग सराहनीय रहेको बताएका छन् । चीनको युनान प्रदेश खेलकुद प्रशासनका निर्देशक...
काठमाडौँ । सिस्नेरी फुटबल एकेडेमीका किशोर खेलाडीहरुको निधन भएको ४५ औँ दिनको पुण्यतिथिमा सोमबार ललितपुरको कुपण्डोलमा श्रृद्धाञ्जली सभाको आयोजना गरियो । श्रृद्धाञ्जली सभा ‘हाम्रो अभियानः नेपाली फुटबलमा आमुल परिवर्तन’ नामक...
काठमाडौँ । नेपाल क्रिकेट फाउण्डेशनको आयोजना तथा क्रिकेट विथ वाउण्ड्रीको सहयोगमा भएको प्रथम नेपाल हव महिला टी–२० क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा सोमबार फाहुना टोली राजविराज विजयी भएको छ । ...
काठमाडौँ । लुम्बिनी लायन्सले अभिनेता राजेश हमाललाई आगामी एनपीएलका लागि आफ्नो ब्रान्ड एम्बेसेडर घोषणा गरेको छ । सोमबार नक्सालस्थित हिल्टन होटलमा आयोजित एक पत्रकार सम्मेलनमा यसको घोषणा गरिएको हो । ...
काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करणमा सहभागी हुन भारतीय टोली पाकिस्तान भ्रमणमा नजाने निश्चित भइसकेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आफ्नो टोली पाकिस्तान नजाने जानकारी अन्तर्राष्ट्रिय...
काठमाडौँ । पूर्व भारतीय अलराउन्डर सञ्जय बांगरका छोरा आर्यन बांगर (अहिले अनाया) ले सोमबार आफ्नो लिङ्ग परिवर्तनको अनुभव साझा गरेका छन्। आर्यनले ११ महिनाअघि हर्मोन रिप्लेसमेन्ट थेरापी (एचआरटी) गराएका थिए...
काठमाडौँ । सन् २००२ को अप्रिलमा इङ्लिस प्रिमियर लिगमा इप्सविच टाउनले मिडल्सब्रोलाई हराउँदा एड शीरन गितारका सिकारुमात्र थिए । उनी गितार कसरी बजाउने भनेर तारहरूमा यत्रतत्र आफ्नो औँला चलाइरहन्थे । ...
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी टोलीमध्येको एक कर्णाली याक्सको झन्डा विश्वका विभिन्न चर्चित स्थानमा फहराइएको छ । ...
काठमाडौँ । इटालियन सिरिए क्लब रोमाले प्रमुख प्रशिक्षक इभान जुरिकलाई छोटो समयमै पदबाट बर्खास्त गरेको छ । इटालियन सिरिएअन्तर्गत आइतबार राति घरेलु मैदानमा खेलिएको खेलमा बोलोग्नासँग हार भोगेपछि रोमाले प्रशिक्षक...
काठमाडौँ । भ्रमणकारी टोली इङ्ल्यान्डले दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि वेस्ट इन्डिजलाई पराजयको स्वाद चखाएको छ । इङ्ल्यान्डले सोमबार ब्रिजटाउनमा सम्पन्न खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई सात विकेटले हराएको हो...
कोलम्बो । श्रीलंकाको भ्रमणमा रहेको न्युजिल्याण्डको टोलीले दोस्रो टी–२० अन्तर्राष्ट्रियमा रोमाञ्चक जित हात पारेको छ । आइतबार राति भएको खेलमा न्युजिल्याण्ड ५ रनले विजयी बनेको हो । न्युजिल्याण्डले प्रस्तुत...
लण्डन । प्रिमियर लिगमा चेल्सी र आर्सनलले अङ्क बाँडेका छन् । आइतबार राति भएको दुई टोलीबिचको खेल १–१ को बराबरीमा टुङ्गिएको हो । खेलको ६० औँ मिनेटमा मार्टिन ओडेगार्डको...
ओल्ड ट्राफोर्ड । ब्रुनो फर्नान्डेजले क्लबका लागि २ सय ५० खेल खेल्दा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई प्रिमियर लिगमा ३–० गोलले पराजित गरेको छ । यो अन्तरिम म्यानेजरका रूपमा रुड भान...
सोसिडाड । ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले लिगमा दोस्रो हार बेहोरेको छ । आइतबार राति भएको खेलमा टोली रियल सोसिडाडसँग ०–१ गोलले पराजित बनेको हो । युवा स्टार...
नयाँ दिल्ली । चार खेलको टी–२० सिरिजअन्तर्गत दक्षिण अफ्रिकाले भारतविरुद्ध सहज जित दर्ता गरेको छ । खेलमा पहिले ब्याटिङ गरेको भारतले ६ विकेटमा १२४ रन मात्र बनाउन सक्यो । जवाफमा...
काठमाडौँ । कायन चालिसे र अमिरा गुप्ता होटल मिस्टिक माउन्टेन ग्रान्ड खुला जेटीआई जुनियर टेनिस प्रतियोगिताको यु–८ सिंगल्समा आइतबार पहिलो भएका छन् । कायन ब्वाइज तथा अमिरा गर्ल्समा पहिलो भए...
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी आईसीसी यू–१९ महिला विश्वकपअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगिताको आइतबारको खेलमा नेपालले थाइल्यान्डलाई हराएको छ । ...
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी यू–१९ महिला विश्वकपअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगिताको आइतबारको खेलमा नेपालले थाइल्यान्डलाई जितका लागि एक सय ४० रनको लक्ष्य दिएको छ ।...
विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजना तथा क्रिकेट विथ वाउण्ड्रीको सहयोगमा जारी प्रथम नेपाल हव महिला टी–२० क्रिकेट प्रतियोगिताको आइतबार खेलिएको खेलमा विराटनगर हब महिला टोली विजयी भएको छ । ...
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी यू–१९ महिला विश्वकपअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगिताको आइतबार हुने आफ्नो चौथो खेलमा नेपालले थाइल्यान्डविरद्ध टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको...
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले हालै सम्पन्न साफ महिला च्याम्पियनसिपका क्रममा टिकट बिक्रीमा व्यापक आर्थिक अनियमितता भएको आरोप लगाएका छन् । वरिष्ठ उपाध्यक्ष...
काठमाडौँ। नेपालका भूपेन्द्र गुरुङले १५ औँ गोल्डेन ड्रागन च्याम्पियनसिपमा रजत जितेका छन् । अमेरिकाको क्यालिफोर्नियास्थित आर्काडिया हाइ स्कुल जिम्नाजियममा नोभेम्बर ९ तारिखमा भएको प्रतियोगितामा भूपेन्द्रले २ स्पर्धामा २ रजत जितेका हुन्...