काठमाडौँ । विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी सिजनका लागि सहभागी १० वटै क्लबले आफूले रिटेन (आफैसँग राख्ने) र रिलिज (अन्य क्लबमा जान स्वतन्त्र छाडने) गर्ने खेलाडीहरूको सूचि सार्वजनिक...
काठमाडौँ । नेपाली महिला राष्ट्रिय टोलीकी मिडफिल्डर अमिषा कार्कीलाई नगद १ लाख रूपैयाँसहित सम्मान गरिएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रममा एसएस फाउन्डेसनले कार्कीलाई सम्मान गरेको हो । पहिलोपटक...
काठमाडौँ । विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी सिजनका लागि अन्य क्लबले जस्तै रोयल च्यालेन्जर्स बेंगलुरु(आरसीबी) ले पनि आफूले रिटेन (आफैसँग राख्ने) र रिलिज...
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)को ‘रिटेन’ (आगामी सिजनका लागि आफूसँगै राख्ने) सूची जारी भएको छ । आईपीएलको टिमलाई बढीमा ६ खेलाडी ‘रिटेन’ गर्ने सुविधा थियो । दिल्ली क्यापिटल्सले...
काठमाडौँ । अमेरिकामा जारी आईसीसी पुरुष क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गतको सातौँ शृंखलामा शुक्रबार स्कटल्यान्डले सजिलो जित हात पारेको छ । स्कटल्यान्डले घरेलु टोली अमेरिकालाई ७१ रनको फराकिलो...
काठमाडौँ । वेस्ट इन्डिजले बिहीबार राति सम्पन्न पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भ्रमणकारी टोली इङ्ल्यान्डलाई डकवर्थ एन्ड लुइस नियमका आधारमा आठ विकेटले हराएको छ । जितसँगै घरेलु टोली वेस्ट इन्डिजले तीन...
काठमाडौँ । नेपालले इंग्ल्याण्डविरुद्ध सानदार जीत निकालेको छ । हङकङ इन्टरनेशनल सिक्सेज क्रिकेटमा नेपालले इंग्ल्याण्डविरुद्ध १० विकेटको जित निकालेको हो । शुक्रबार सम्पन्न खेलमा इंग्ल्याण्डले दिएको ९८ रनको लक्ष्य नेपालले...
काठमाडौँ । घरेलु टोली बंगलादेशविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा भ्रमणकारी टोली दक्षिण अफ्रिका पाली अन्तरले विजयी भएको छ । दक्षिण अफ्रिकाले बंगलादेशलाई एक पाली र दुई सय ७३ रनको विशाल अन्तरले...
काठमाडौँ । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई यू–१९ एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बिहीबार सम्पन्न खेलमा लुम्बिनी प्रदेशले बागमती प्रदेशलाई एक सय दुई रनको फराकिलो अन्तरले हराएको छ...
काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलमा पराजित भएपछि नेपाली राष्ट्रिय टोलीकी ‘फरवार्ड’ सावित्रा भण्डारी ‘साम्बा’ले हार बिर्सन धेरै समय लाग्ने बताएकी छिन् । व्यावसायिक फुटबल खेल्न बिहीबार फ्रान्स गएकी...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टोलीलाई नेपाल सरकारले तिहारको बिदालगत्तै पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार राष्ट्रिय...
काठमाडौँ । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई यू–१९ एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बिहीबार सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई पाँच विकेटले पराजित गरेको छ । जारी...
काठमाडौँ । भ्रमणकारी टोली दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा बंगलादेशी टोली निरीह देखिएको छ । चटगाउँमा जारी दोस्रो टेस्टको तेस्रो दिन बिहीबार घरेलु टोली बंगलादेश आफ्नो पहिलो पालीमा केवल एक...
काठमाडौँ । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई यू–१९ एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बिहीबार सम्पन्न खेलमा लुम्बिनी प्रदेशले बागमती प्रदेशलाई जितका लागि दुई सय ७९ रनको विशाल लक्ष्य...
काठमाडौँ । साफ महिला च्याम्पियनसिपको सातौँ संस्करणमा उपविजेता बनेको नेपाली फुटबल टोलीलाई सरकारले जनही तीन लाख रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अनुसार,...
काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप फुटबल समाप्त भएसँगै नेपाली राष्ट्रिय टोलीकी ‘फरवार्ड’ सावित्रा भण्डारी व्यावसायिक फुटबल खेल्न आज फ्रान्स प्रस्थान गरेकी छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा...
काठमाडौँ । आर्सनल इङ्लिस लिग कप (काराबाओ कप) फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति सम्पन्न चौथो चरणको खेलमा प्रिस्टनलाई ३–० गोलले हराउँदै आर्सनल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको हो...
काठमाडौँ । चेल्सी इङ्लिस लिग कप (काराबाओ कप) फुटबल प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ । काराबाओ कपको बुधबार राति सम्पन्न चौथो चरणको खेलमा न्युक्यासल युनाइटेडले चेल्सीलाई २–० गोलले हरायो । ...
काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले खेल, राजनीति र युद्ध सामूहिकताले चल्ने बताएका छन् । साफ महिला फुटबलको फाइनल खेलप्रति प्रतिक्रिया दिँदै...
काठमाडौँ । नेपाल क्रिकेट संघले निकट भविष्यमा आयोजना गर्न लागेको फ्रैन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा अफगानिस्तानका युवा ब्याट्सम्यान हसन इसाखाइलले चितवन राइनोजबाट खेल्ने भएका छन् । १८...
लण्डन । टोटनह्याम हटस्पर्सले म्यानचेस्टर सिटीलाई हराउँदै काराबाओ कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा स्पर्स २–१ गोलले विजयी बनेको हो । खेलको ५ औँ मिनेटमा...
काठमाडौँ । काठमाडौ महानगरपालिकाले साफ महिला च्याम्पियनसिपमा उपबिजेता नेपाली महिला टोलीलाई २५ लाख नगदसहित सम्मान गरेको छ । बुधबार नै महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलले उपविजेता महिला...
काठमाडौँ। साफ महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग पराजित भएसँगै नेपाली महिला टोलीका मुख्य प्रशिक्षकले जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन् । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले पोस्ट म्याच कन्फरेनसका क्रममा पद छाड्ने...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुटबलमा विजयी टिम र खेलाडीलाई पुरस्कार प्रदान गरेका छन् । बुधबार दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा नेपाल बंगलादेशसँग २–१ ले...
काठमाडौँ । नेपाललाई पराजित गर्दै बङ्गलादेशले साफ महिला च्याम्पियनसिप–२०२४ को उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशलामा आज भएको फाइनल खेलमा बङ्गलादेशले नेपाललाई २–१ गोलअन्तरले हराउँदै उपाधि जितेको हो ।...
ललितपुर । नेपाल सम्वत् ११४५ नयाँ वर्षको उपलक्ष्यमा आयोजना गरेको तेस्रो नेपालभाषा मंकाः खलः,यल राष्ट्रब्यापी र्यापिड रेटिङ्ग बुद्धिचालको उपाधि शीर्ष वरियताका खेलाडी एफएम रुपेश जैसवालले जितेका छन् । ललितपुर...
काठमाडौँ । महिला साफ च्याम्पियनसिपको फाइनलमा आयोजक राष्ट्र नेपाल बंगलादेशसँग पराजति भएको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलिएको फाइनलमा नेपाल १-२ गोलले पराजित भएको हो । पहिलो...
काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि जित्दै इतिहास रच्ने नेपालको सपना यो पटक पनि अधुरै बनेको छ । बुधबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा बंगलादेशसँग २–१ गोल...
काठमाडौँ । महिला साफ च्याम्पियनसिपको फाइनल खेलमा नेपाल र बंगलादेश भिडिरहेका छन् । यतिबेला दशरथ रङ्गशाला खचाखच रहेको छ । रङ्गशाला पुगेर हेर्न नपाउनेका लागि काठमाडौँ महानगरपालिकाले...
काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेल हुन करिब साढे २ घण्टा बाँकी हुँदै दर्शकहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भेला हुन थालिसकेका छन् । बुधबार ४ नबज्दै नेपाल र बंगलादेशबिचको...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्लब विराटनगर किंग्सले विदेशी खेलाडीका रूपमा न्युजिल्याण्डका प्रभावशाली खेलाडी मार्टिन गप्टिललाई अनुबन्ध गरेको छ । ३८ वर्षीय खेलाडी अन्तर्राष्ट्रिय क्रिकेटमा विस्फोटक ब्याटरका रूपमा चिनिन्छन्...
काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेल अवलोकनका लागि प्रधानमन्त्री केपी ओली दशरथ रंगशाला पुगेका छन् । ओलीले बंगलादेश र नेपालबीचको फाइनल खेलको अवलोकन गर्नुका साथै पुरस्कार वितरण गर्ने...
काठमाडौँ । साफ महिला च्याम्पियनसिपको फाइनल खेल बुधबार नेपाल र बङ्गलादेशबिच खेलिँदै छ । खेल दशरथ रंगशालामा साँझ १८ः३० बजे सुरु हुनेछ । उक्त खेलका लागि ११ हजार टिकट बिक्री...
काठमाडौँ । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई यू–१९ एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको पाँचौँ दिन बुधबार सम्पन्न खेलमा गण्डकी प्रदेशले घरेलु टोली कोशी प्रदेशलाई एक सय १४ रनको...
काठमाडौँ । बुधबार साँझ हुने तय भएको साफ महिला च्याम्पियनसिपको फाइनल खेल हेर्न जाने दर्शकलाई दशरथ रंगशालामा कडाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा)ले रंगशालाभित्र बर्जित गरिएका वस्तुहरूको सूची...
काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेल बुधबार नेपाल र बंगलादेशबिच हुँदैछ । खेल नेपाली समयअनुसार साँझ १८ः ३० बजे दशरथ रंगशालामा सुरु हुनेछ । अखिल नेपाल फुटबल...
काठमाडौँ । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई यू–१९ एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले लगातार तेस्रो जित हासिल गरेको छ । प्रतियोगिताको पाँचौँ दिन बुधबार लुम्बिनी प्रदेशले...
काठमाडौँ। बुधबार हुने साफ वुमन्स च्याम्पियनसिप फुटबलको फाइनलअघि गरिमा विकास बैंकले नेपाली खेलाडीको प्रोत्साहनका लागि प्रति गोल एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । बंगलादेश विरुद्धको फाइनल...
काठमाडौँ । साफ महिला च्याम्पियनसिपको फाइनल खेल बुधबार नेपाल र बंगलादेशबिच खेलिँदै छ । खेल नेपाली समयअनुसार, साँझ १८ः ३० बजे दशरथ रंगशालामा सुरु हुनेछ । साफ महिला च्याम्पियनसिपको यो...
काठमाडौँ । साफ महिला च्याम्पियनसिपको उपाधिका लागि बुधबार नेपालले पुरानो प्रतिद्वन्द्वी बंगलादेशसँग भिडन्त गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ १८ः ३० बजे सुरु हने फाइनल खेल निकै रोमाञ्चक हुने अनुमान...
अहमदाबाद । स्मृति मन्धाना र हरमनप्रीत कौरको जोडीको उत्कृष्ट प्रदर्शनका कारण भारतले तेस्रो एकदिवसीय क्रिकेटमा न्यूजिल्याण्ड महिला क्रिकेट टोलीलाई ६ विकेटले पराजित गरेको छ । न्यूजिल्याण्डले तयार गरेको २३२ रनको...