काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेटमा २७ हजार रनको कोशेढुंगा पार गर्ने खेलाडीको सूचिमा भारतीय ब्याट्सम्यान विराट कोहलीको नाम पनि थपिएको छ । कोहली यस्तो उपलब्धि हासिल गर्ने विश्वकै चौथो क्रिकेटर बनेका छन् । प्रभावशाली ब्याट्सम्यान...
काठमाडौँ । निकट भविष्यमा आयोजना हुने फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को सहभागी टोलीमध्येको एक चितवनले आफ्नो नाम र लोगो सार्वजनिक गरेको छ । चितवनले मंगलवार सामाजिक...
काठमाडौँ । निकट भविष्यमा आयोजना हुने फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को सहभागी टोलीमध्येको एक कर्णाली याक्सले पूर्वक्रिकेटर ज्ञानेन्द्र मल्ललाई आफ्नो निर्देशक र प्रमुख प्रशिक्षकमा नियुक्त गरेको छ...
रियाद । क्रिस्टियानो रोनाल्डोको गोलको मद्दतले साउदी अरेबियाको क्लब अल नासरले कतारको अल रायानलाई पराजित गरेको छ । एफसी च्याम्पियन्स लिग अन्तरगतको समूह चरणको खेलमा टोली २–१ गोलले विजयी बनेको...
काठमाडौँ । ओमान सम्मिलित टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृङ्खला अन्तर्गत आफ्नो दोस्रो खेलमा मंगलबार नेपाल र क्यानडाबिच प्रतिस्पर्धा हुने भएको छ । क्यानडाको किङ्ग सिटीमा खेलाइने खेल आज राति पौने १० बजे सुरु...
काठमाडौँ । स्पेनिश लालिगा फुटबलमा लस पाल्मसविरुद्ध भिल्लारियलले शानदार जित हासिल गरेको छ । घरेलु मैदानमा भएको खेलमा भिल्लारियलले पाहुना टोली लस पाल्मसलाई ३-१ गोलले पराजित गर्यो । जितका लागि...
काठमाडौँ । इङ्लिस प्रिमियर लिगअन्तर्गत साउथमटनविरुद्ध बर्नमाउथले ३-१ को जित हासिल गरेको छ । सोमबार घरेलु मैदान भाइटलिटी स्टेडियममा भएको छैटौँ चरणको खेलमा बर्थमाउथले साउथमटनविरुद्ध जित निकालेको हो । खेलको...
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल)को रणनीतिक व्यावसायिक अधिकार ब्रान्ड लजिकले पाएको छ। क्यानले बोलकबोल मार्फत मागेको ‘स्ट्राटेजिक एण्ड कमर्सियल राइट्स’ आवेदनमा सबैभन्दा...
काठमाडौँ । प्रदीप खड्का र अभिलाषा विष्टले बीवाइडी प्रथम भ्याली स्लाम टेनिस प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । मुख्य स्पर्धा पुरुष सिंगल्समा प्रदीप र महिला सिंगल्समा अभिलाषा पहिलो भएका हुन्...
कानपुर । आयोजक राष्ट्र भारत र भ्रमणकारी टोली बंगलादेशबिचको दोस्रो टेस्ट क्रिकेट रोचक मोडमा पुगेको छ । चौथो दिन सोमबारको खेल सकिँदासम्म बंगलादेशले आफ्नो दोस्रो इनिङ्समा दुई विकेट गुमाएर २६...
काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको ‘वात्सल्य एभरेष्ट महिला भलिबल लिग’को उद्घाटन खेलमा ललितपुर क्विन्स विजयी भएको छ । ललितपुर क्विन्सले छिमेकी प्रतिद्वन्द्वी काठमाडौँ स्पाइकर्सलाई ३–१ सेटले हराएको हो...
काठमाडौँ । बंगलादेशविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा भारतीय टोलीले नौ विकेटको नोक्सानीमा दुई सय ८५ रन बनाउँदै पहिलो पाली समाप्तिको घोषणा गरेको छ । पालीको आक्रामक सुरुवात गरेको भारतीय टोलीका पछिल्ला...
काठमाडौँ । चर्चित फ्रान्सेली फुटबल खेलाडी एन्टोइन ग्रिजम्यानले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएको घोषणा गरेका छन् । विश्व फुटबलका ३३ वर्षीय यी प्रभावशाली स्ट्राइकरले अप्रत्याशित रूपमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका...
मकवानपुर । देशका लागि फुटबल खेल्ने सपना सँगालेर इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरीस्थित बत्सलादेवी माद्यमिक विद्यालयमा अध्ययन र प्रशिक्षण लिँदै आएका ६ किशोरको पहिरोमा पुरिएर मृत्यु भयो । सो विद्यालयमा अखिल नेपाल...
काठमाडौँ । बंगलादेशविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा भारतीय टोलीले लगातार दुई कीर्तिमान बनाएको छ । कानपुरमा जारी बंगलादेशविरुद्धको दोस्रो टेस्ट क्रिकेटको चौथो दिन सोमबार भारतले टेस्टमा सबैभन्दा छिटो अर्धसतक र सबैभन्दा...
काठमाडौँ । निकट भविष्यमा आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको कमर्सियल राइट्स ब्रान्ड डिजिटल लजिक प्रालिले प्राप्त गरेको छ । बोलकबोल प्रक्रियामार्फत ‘ब्रान्ड डिजिटल लजिक प्रालिले कमर्सियल राइट्स...
काठमाडौँ । भारतीय क्रिकेट टोलीले टेस्ट क्रिकेटमा गजबको कीर्तिमान बनाएको छ । कानपुरमा जारी बंगलादेशविरुद्धको दोस्रो टेस्ट क्रिकेटको चौथो दिन सोमबार भारतले यस्तो कीर्तिमान बनाएको हो । बंगलादेशी टोली...
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी टोलीमध्येको एक सुदूरपश्चिमले आफ्नो नाम र लोगो सार्वजनिक गरेको छ । सुदूरपश्चिमको टोली...
काठमाडौँ । भारतविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा भ्रमणकारी टोली बङ्गलादेशले आफ्नो पहिलो पालीमा दुई सय ३३ रन बनाएको छ । दोस्रो टेस्टको चौथो दिन सोमबार बंगलादेशी टोली ७४.२ ओभरमा दुई सय...
काठमाडौँ । इङ्लिस क्लब टोट्टनहामले प्रिमियर लिग फुटबलको आइतबार राति खेलिएको खेलका क्रममा अशोभनीय नारा लगाउने समर्थकहरूमाथि कारबाही गरिने जनाएको छ । प्रिमियर लिगमा आइतबार राति टोट्टनहाम र म्यानचेस्टर...
काठमाडौँ । आयरल्यान्डले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक सफलता हात पारेको छ । आयरल्यान्डले आइतबार राति आबुधाबीमा खेलिएको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बलियो टेस्ट राष्ट्र दक्षिण अफ्रिकामाथि १० रनको रोमाञ्चक जित...
काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना हुन लागेको वात्सल्य एभरेस्ट महिला भलिबल लिगको सोमबारदेखि सुरु हुँदैछ । प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा खेलाइने छ । ...
काठमाडौँ । नेपाल रग्बी संघले एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी–२०२४ मा सहभागिता जनाउने नेपाली टोलीको घोषणा गरेको छ । प्रतियोगिता एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा असोज १८...
टुरिन । युभेन्टस यो सिजन युरोपका १६ घरेलु लिगमा हालसम्म एउटा पनि गोल नखाने एक्लो टोली बनेको छ । शनिबार टोलीले जेनोआलाई ३–० गोलले हराएको थियो । थियागो मोटाको...
ब्रिस्टल । अन्तिम एकदिवसीय खेलमा अस्ट्रेलियाले घरेलु टोली इंग्ल्याण्डलाई डीएलएस मेथडबाट ४९ रनले हराएको छ । जीतसँगै अस्ट्रेलियाले शृङ्खलामाथि ३–२ ले कब्जा जमाउन सफल भएको छ । इंग्ल्याण्डले प्रस्तुत...
काठमाडौँ । इङ्लिस प्रिमियर लिगअन्तर्गत टोटनह्यामले म्यानचेष्टर युनाइटेडविरुद्ध शानदार जित निकालेको छ । आइतबार म्यानचेष्टरको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा टोटनह्यामले ३-० गोलको जित हासिल गरेको हो । टोटनह्यामका लागि...
काठमाडौँ । स्पेनिस लालिगा फुटबलमा एथ्लेटिको मड्रिड र रियल मड्रिडले अंक बाँडेका छन् । मेट्रोपोलिटन स्टेडियममा भएको खेलमा एदर मिलिताओले रियलका लागि ६४ औँ मिनेटमा गोल गरेका थिए । तर...
काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ सिटीमा आज बिहान राति सम्पन्न खेलमा नेपालले ओमानलाई ३७ रनले...
काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक ‘टि ट्वान्टी सिरिज’ क्रिकेटअन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले एक सय ७६ रनको योगफल बनाएको छ । क्यानडाको किङ सिटीमा अहिले जारी खेलमा टस हारेर पहिला ब्याटिङको...
काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना हुन लागेको वात्सल्य एभरेष्ट महिला भलिबल लिगको पूर्वसन्ध्यामा सहभागी ६ वटै टोलीका कप्तानहरू ट्रफीसहित सार्वजनिक भएका छन् । प्रतियोगिता असोज १४ देखि १९...
काठमाडौँ । मोहम्मद युसुफले पाकिस्तानको पुरुष क्रिकेट टोलीको छनोटकर्ता पदबाट राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो राजीनमाको जानकारी दिएका छन् । उनले ब्यक्तिगत कारणले छनोटकर्ता पदबाट राजीनामा दिएको...
काठमाडौँ । नेपाल अटोमोवाइल्स एसोसिएसनको १०औँ वार्षिक साधारणसभा ललितपुरमा सम्पन्न भएको छ । साधारणसभामा केन्द्रीय संघ, प्रदेश संघ, कामिसन रा क्लबसमेतका गरी कुल ४४ जनाको सहभागिता रहेको थियो । ...
काठमाडौँ । भारत र बंगलादेशबिचको दोस्रो टेस्ट क्रिकेटअन्तर्गत तेस्रो दिन आइतबारको खेल पनि वर्षाका कारण रद्द भएको छ । तेस्रो दिनको खेल पनि सुरु नै हुन सकेन । यसअघि दोस्रो...
काठमाडौँ । न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा पनि श्रीलंका विजयी भएको छ । घरेलु टोली श्रीलंकाले दोस्रो टेस्टको चौथो दिन आइतबार न्युजिल्यान्डलाई एक इनिङ्स र एक सय ५४ रनको विशाल अन्तरले...
काठमाडौँ । सहभागी क्लबहरूले इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी संस्करणमा ‘रिटेन’ (यसअघि क्लबमा रहेका खेलाडीलाई फेरि आफूसँगै राख्न पाउने) गर्न पाउने खेलाडीको सङ्ख्या बढाइनु पर्ने माग गर्दै आएका थिए...
काठमाडौँ । विश्वकै सबैभन्दा लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी संस्करणमा सहभागी क्लबहरुले ६ जना खेलाडी रिटेन गर्न (यसअघि क्लबमा रहेका खेलाडीलाई फेरि आफूसँगै राख्न) पाउने...
काठमाडौँ । हाल क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तर्गतको आफ्नो दोस्रो खेल आइतबार खेल्दै छ । नेपाली टोलीले आफ्नो दोस्रो खेलमा ओमानको सामना गर्नेछ ।...
काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना हुन लागेको एभरेस्ट महिला भलिबल लिग खेल्न ग्रिसकी प्रतिभाशाली खेलाडी नासिया लिआग्की नेपाल आइपुगेकी छन् । उनले ’कर्णाली यश्विज’ बाट महिला भलिबल लिग खेल्नेछिन्...
काठमाडौँ । मेजर लिग सकर (एमएलएस) फुटबलको आइतबार बिहान सम्पन्न खेलमा अर्जेन्टिना स्टार लियोनल मेस्सी आबद्ध क्लब इन्टर मियामी बराबरीमा रोकिएको छ । इन्टर मियामीलाई शार्लोट फुटबल क्लबले १–१ गोलको...
काठमाडौँ । ‘आपत्तिजनक व्यवहार’ गरेको भन्दै फिफाले प्रतिबन्ध लगाएपछि एस्टन भिल्लाका गोलकिपर एमिलियानो मार्टिनेजले अर्जेन्टिनाका आगामी दुई खेल गुमाउने भएका छन् । सन् २०२६ को विश्वकप छनोट अन्तर्गत चिली र...
काठमाडौँ । फिफाले अर्को वर्ष संयुक्त राज्य अमेरिकामा हुने नयाँ क्लब विश्वकप आयोजना गर्नका लागि १२ वटा स्टेडियमको नाम सार्वजनिक छ । ३२ टोलीमा विस्तारित यो प्रतियोगिता १५ जुन देखि...