काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले श्रीलङ्काली क्रिकेटर प्रवीण जयाबिक्रमामाथि एक वर्षको प्रतिबन्ध लगाएको छ । प्रतिबन्धमा परेपछि अब उनी क्रिकेटको कुनै पनि गतिविधिमा संलग्न हुन पाउने छैनन् । आईसीसीको आर्थिक अनियमितता सम्बन्धी
काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप क्रिकेट बिहीबारदेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा सुरु हुँदैछ । महिला टी–२० विश्वकपको यो नवौँ संस्करण हो । प्रतियोगिता अक्टोबर २० तारिखसम्म सञ्चालन हुनेछ...
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) का लागि चार सय २६ जना खेलाडीले आफ्नो नाम दर्ता गराएका छन् । क्यानले...
काठमाडौँ । च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको बुधबार राति सम्पन्न खेलमा इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलले सजिलो जित हात पारेको छ । लिभरपुलले घरेलु मैदानमा इटालियन क्लब बोलोग्नालाई २–० गोलले हराएको...
मियामी । कोलम्बस क्रियूलाई बुधबार ३–२ गोलले हराउँदै इन्टर मियामीले २०२४ सपोर्टर्स शिल्डको उपाधि जितेको छ । खेलमा स्टार खेलाडी लियोनेल मेस्सीले दुई गोल गरे । दुवै गोल उनले पहिलो...
लिस्बन । बेनफिकाले स्पेनिस क्लब एट्लेटिको मड्रिडमाथि गोल गोल वर्षा गर्दै यो सिजन च्याम्पियन्स लिगमा आफ्नो उत्कृष्ट सुरुवात कायम राखेको छ । बुधबार राति भएको खेलमा बेनफिका ४–० गोलले विजयी...
भिल्ला पार्क । जर्मन महारथी बायर्न म्युनिख इंग्ल्सि क्लब एस्टन भिल्लासँग पराजित भएको छ । च्याम्पियन्स लिग अन्तरगत बुधबार राति भएको खेलमा टोली ०–१ गोलले स्तब्ध बनेको हो । ...
डेकाथोन एरिना । साबिक विजेता रियल मड्रिड च्याम्प्यिन्स लिगमा फ्रेन्च क्लब लिलसँग स्तब्ध भएको छ । टोलीले प्रतियोगितामा सन् २०२३ मेपछि पहिलोपटक हार बेहोरेको हो । सबै प्रतियोगिताका पछिल्ला...
काठमाडौँ । युरोपेली च्याम्पियन्स लिगअन्तर्गत दोस्रो चरणको खेलमा जिरोनाविरुद्ध फेयेनोर्डले जित हासिल गरेको छ । घरेलु मैदानमा भएको खेलमा जिरोनाकालागि १९ औँ मिनेटमा डेभिड लोपेजले गोल गरे । तर जिरोनाले अग्रता...
काठमाडौँ । क्यानडामा जारी टी-२० सिरिजअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले ओमानलाई पराजित गरेको छ। बुधबार ओन्टेरियोमा भएको खेलमा नेपालले ओमानमाथि ५६ रनको जित निकाल्यो। यो सिरिजमा नेपालले घरेलु टोली क्यानडासँग...
काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खला अन्तरगतको खेलमा नेपालले ओमानसामु जितका लागि १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित...
काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको ‘वात्सल्य एभरेष्ट महिला भलिबल लिग’को तेस्रो दिन बुधबार दुई अपराजित टोलीबिच भएको भिडन्तमा कर्णाली यश्विजले सफलता हात पारेको छ । कर्णाली यश्विजले बलियो...
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आईसीसी टी–२० वरीयतामा महत्त्वपूर्ण उपलब्धि हासिल गरेका छन् । पछिल्लो आईसीसी टी–२० वरीयताको अलराउन्डरतर्फ दीपेन्द्र विश्वकै दोस्रो स्थानमा उक्लिएका छन् ।...
काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको ‘वात्सल्य एभरेष्ट महिला भलिबल लिग’को तेस्रो दिन बुधबार तीनवटा खेल खेलिने भएको छ । तेस्रो दिनको पहिलो खेलमा दुई अपराजित टोली ललितपुर क्विन्स...
काठमाडौँ । भारत र बंगलादेशबिचको टेस्ट क्रिकेट शृंखला सकिएको छ । कानपुरमा मंगलबार सम्पन्न दोस्रो टेस्टमा भारतले बंगलादेशलाई सात विकेटले हरायो । त्यो नतिजासँगै भारतले दुई टेस्टको शृंखलामा ‘क्लिन स्विप’...
कानपुर । दुई दिनको खेल वर्षाले प्रभावित भएर चौथो दिनको खेलमा प्रवेश गर्दा कानपुर टेस्ट बराबरीमा सकिने धेरैको अनुमान थियो । तैपनि भारतले बंगलादेशविरुद्ध ७ विकेटको जित हासिल गर्न पर्याप्त...
काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डिसले तीन खेलको प्रतिबन्ध भोग्नु नपर्ने भएको छ । ३० वर्षीय पोर्चुगिज मिडफिल्डर फर्नान्डिसले गत आइतबार खेलिएको टोट्टनहामविरुद्धको खेलका क्रममा...
काठमाडौँ । न्युजिल्यान्डका प्रभावशाली अलराउन्डर टिम साउथीले टेस्ट टोलीको कप्तान पदबाट राजीनामा दिएका छन् । टेस्ट क्रिकेटमा श्रीलंकासँग पराजित भएको केही समयपछि नै साउथीले कप्तानको जिम्मेबारी त्याग्ने निर्णय लिएका हुन्...
काठमाडौँ । पाकिस्तानी क्रिकेट टोलीका प्रभावशाली ब्याट्सम्यान बाबर आजमले राष्ट्रिय टोलीको कप्तान पदबाट राजीनामा दिएका छन् । ३० औँ वर्ष प्रवेशको संघारमा रहेका बाबर आजमले एक दिवसीय र टी–२० टोलीको...
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको फ्रेन्चाइज बहुप्रतिक्षित प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी टोलीमध्येको एक सुदूरपश्चिम रोयल्सले जगत टमाटालाई आफ्नो प्रमुख प्रशिक्षकमा नियुक्त गरेको छ...
काठमाडौँ । हाल क्यानडा भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले बुधबार राति त्रिकोणात्मक टी–२० शृङ्खलामा आफ्नो अन्तिम खेल खेल्दै छ । नेपाली टोलीले अन्तिम खेलमा ओमानको सामना गर्नेछ । उक्त खेल...
लण्डन । फिल फोडेनले एक गर्नुका साथै अर्को गोलका लागि अवसर सिर्जना गरेपछि इंग्लिस च्याम्पियन टोलीले च्याम्पियन्स लिगको नयाँ सिजनमा पहिलो जित हासिल गरेको छ । मंगलबार भएको खेलमा सिटी...
इडुना पार्क । जर्मन क्लब बोरुसिया डर्टमन्डले सेल्टिकको पोस्टमा गोल वर्षा गरेको छ । मंगलबार राति भएको च्याम्पियन्स लिगको खेलमा टोली ७–१ गोल अन्तरले विजयी बन्यो । एमरे च्यानले...
क्याम्प नाउ । रोबर्ट लेवान्डोस्कीको दुई गोलको मद्दतले बार्सिलोनाले च्याम्पियन्स लिगमा यङ ब्वाइजमाथि सहज जित हासिल गरेको छ । मंगलबार राति भएको खेलमा बार्सिलोना ५–० गोलले विजयी बनेको हो । ...
काठमाडौँ । युरोपियन च्याम्पियन्स लिगमा पीएसजीविरुद्ध आर्सनलले शानदार जित हासिल गरेको छ । लिगअन्तर्गत मंगलबार राति इमिरेट्स स्टेडियममा भएको दोस्रो चरणको खेलमा आर्सनलले पीएसजीलाई २-० ले हराएको हो । आर्सनलले...
काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत सोमबार बिहान सम्पन्न खेलमा नेपाल घरेलु टोलीसँग चार विकेटले स्तब्ध भएको छ । प्रतिस्पर्धात्मक खेलको दोस्रो पारीको १९औँ ओभरमा दुई छक्का र...
काठमाडौँ । त्रिकोणात्मक टी–२० शृङ्खला अन्तरगत आफ्नो दोस्रो खेलमा नेपालले क्यानडासामु जितका लागि १ सय ४० रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २०...
काठमाडौं । बागमती ई स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिप चितवनको भरतपुरमा आयोजना हुने भएको छ । ई स्पोर्ट्स संघ नेपाल (ईशान)को वार्षिक क्यालेन्डर अनुसार बागमती च्याम्पियनसिप कात्तिक ९ र १० गते...
काठमाडौँ । गत भदौ ३० गतेबाट सुरु भएको प्रधान सेनापति ट्रफी-२०८१ खेलकुद प्रतियोगिता मंगलबार प्रधान सेनापति अशोकराज सिग्देलको प्रमुख आतिथ्यतामा समापन भएको छ । एथलेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, जुडो, भलिबल,...
काठमाडौँ । नेपाल प्रिमियर लिगको सहभागी टोली मध्यको एक लुम्बिनी लायन्स क्लबले आफ्नो लोगो सार्वजनिक गरेको छ । क्लबले आज आफ्नो सामाजिक सञ्जाल मार्फत उक्त लोगो सार्वजनिक गरेको हो । ...
काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको ‘वात्सल्य एभरेष्ट महिला भलिबल लिग’ को दोस्रो दिन मंगलबार खेलिएको पहिलो रोमाञ्चक खेलमा कर्णाली यश्विजले जित हात पारेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद...
काठमाडौँ । आयोजक काष्ठमण्डप विद्यालयले दोस्रो काष्ठमण्डप कपमा मंगलबार दोहोरो उपाधि जितेको छ । काष्ठमण्डप सिनियर ब्वाइज र जुनियर ब्वाइजको फुटसल प्रतियोगितामा च्याम्पियन बनेको हो । सिनियर ब्वाइजको फाइनलमा...
काठमाडौँ । निकट भविष्यमा काठमाडौँमा आयोजना हुने फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को सहभागी टोलीमध्येको एक काठमाडौँले मंगलबार आफ्नो नाम र लोगो सार्वजनिक गरेको छ । काठमाडौँले...
काठमाडौँ । क्रिकेट खेललाई रोचक, व्यवस्थित र समय सापेक्ष बनाउँदै लैजाने उद्देश्यले समय–समयमा यसका नियमहरूमा परिवर्तन पनि गर्ने गरिन्छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले समय–समयमा केही पुराना नियमलाई निष्क्रिय...
काठमाडौँ । भ्रमणकारी टोली बंगलादेशविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा भारत सात विकेटले विजयी भएको छ । दोस्रो टेस्टको पाँचौँ तथा अन्तिम दिन मंगलबार बंगलादेशले दिएको ९५ रनको लक्ष्य भारतीय टोलीले १७.२...
काठमाडौँ । बंगलादेशविरुद्धको दोस्रो टेस्ट क्रिकेटको पाँचौँ तथा अन्तिम दिन मंगलबार भारतले जितका लागि केवल ९५ रनको लक्ष्य पाएको छ । भ्रमणकारी टोली बंगलादेश आफ्नो दोस्रो पालीमा केवल एक सय...
काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको ‘वात्सल्य एभरेस्ट महिला भलिबल लिग’ को दोस्रो दिन मंगलबार तीन वटा खेल हुनेछन् । पहिलो खेलमा गण्डकी थन्डर्सले कर्णाली यश्विजको सामना गर्नेछ ।...
काठमाडौँ । विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी सिजनका लागि सहभागी क्लबहरूले अक्टोबरभित्रै आफूले रिटेन गर्ने (आगामी सिजन पनि आफूसँगै राख्ने खेलाडी) खेलाडीको सूचि...
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेटमा २७ हजार रनको कोशेढुंगा पार गर्ने खेलाडीको सूचिमा भारतीय ब्याट्सम्यान विराट कोहलीको नाम पनि थपिएको छ । कोहली यस्तो उपलब्धि हासिल गर्ने विश्वकै चौथो क्रिकेटर बनेका...
काठमाडौँ । निकट भविष्यमा आयोजना हुने फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को सहभागी टोलीमध्येको एक चितवनले आफ्नो नाम र लोगो सार्वजनिक गरेको छ । चितवनले मंगलवार सामाजिक...