शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

खेलकुद

केन घाइते हुँदा लेभरकुजनसँग रोकियो बायर्न

एलायन्ज एरिना । उपाधिका दुई दाबेदार टोली बायर्न म्युनिख र बायर लेभरकुजनले बुन्डेस लिगामा १–१ गोलको बराबरी खेलेका छन् । शनिबार राति भएको खेलमा रोबर्ट एन्ड्रिचले ३१ औँ मिनेटमा साबिक विजेता लेभरकुजनलाई अग्रता दिलाएका