बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

खेलकुद

२६ रन बनाएर आउट भए पनि रोहितले तोडे क्रिस गेलको कीर्तिमान

वडोदरा । न्युजिल्याण्डले एकदिवसीय शृंखलाको पहिलो खेलमा भारतलाई ३०१ रनको लक्ष्य दिएको छ । आइतबार वडोदराको कोटांबी स्टेडियममा भारतले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । न्युजिल्याण्डले ५० ओभरमा ८ विकेट गुमाएर ३०० रन