आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय

स्वास्थ्य खबर

पारामेडिक्सका नीतिगत अन्योल हटाउन सीएमए सङ्घको माग

काठमाडौँ । नेपाल सीएमए सङ्घ केन्द्रीय कार्यसमितिको आयोजनामा गण्डकी, लुम्बिनी र बाग्मती प्रदेशका जिल्ला अध्यक्ष, जिल्ला प्रतिनिधि तथा समन्वय समिति सदस्यहरूको संयुक्त प्रदेशस्तरीय भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। आइतबार नवलपरासीमा सो कार्यक्रम सम्पन्न