काठमाडौँ । औषधि मूल्य अनुगमन समितिले भारतीय बजारको मौजुदा मूल्य प्रणालीलाई आधार मानेर औषधिको मूल्य समायोजन गर्न औषधि परामर्श परिषद्को बैठकमा प्रस्ताव गरेको छ । औषधि मूल्य अनुगमन समितिले भारतीय नियामक निकाय ‘एनपीपीए’ अर्थात् नेशनल फार्मास्यूटिकल
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले शनिबार बुढानीलकण्ठस्थित राष्ट्रिय आयुर्वेद, पञ्चकर्म तथा योग केन्द्रको अनुगमन गर्दै केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिएकी छन् । उनले केन्द्रबाट...
नेपालगन्ज । बाँकेको खजुरा बजारमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएको छ । जडान भएर पनि लामो समयदेखि सञ्चालनमा नआएको सो अक्सिजन प्लान्ट शुक्रबारदेखि सञ्चालनमा ल्याइएको...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथ नेपाल औषधि लिमिटेडबाट आगामी दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी अघि बढाएको छ...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको नयाँ तथा प्रस्तावित सङ्गठन संरचना (ओएण्डएम) को खाका तयार पारेको छ । प्राप्त अनुसूची–१ को प्रस्तावित संरचना अनुसार मन्त्रालयको नेतृत्व राजनीतिक रूपमा मन्त्री र...
काठमाडौं । निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल) को कार्यकारी निर्देशक पदका लागि ६ जना उम्मेदवारको संक्षिप्त सूची सार्वजनिक भएको छ । भूमि व्यवस्था,सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत गठित सिफारिस...
काठमाडौँ । चिकित्सा क्षेत्र सुधारका अभियन्ता प्रा.डा.गोविन्द केसीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई व्यापारिक स्वार्थबाट मुक्त राख्न माग गर्दै पुनः सत्याग्रह बस्ने चेतावनी दिएका छन् । आज शुक्रबार एक प्रेस...
काठमाडौँ । आजदेखि तीन महिने डेंगी सचेतना अभियान सुरु भएको छ । डेंगी जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सरकारले साउन, भदौ र असोजलाई डेंगी सचेतना अभियान सञ्चालन गर्न थालेको हो । ...
काठमाडौँ । आजदेखि निजी अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, ल्याब तथा निजी मेडिकल कलेजमा उपचार सेवा लिँदा बिरामीले थप ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ तिर्नुपर्ने भएको छ। सरकारले आर्थिक विधेयक २०८३...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको स्वास्थ्य अधिकार, सेवा पहुँच तथा आवश्यक नीतिगत सुधारका विषयमा छलफल भएको छ । मायाको पहिचान नेपाल, समावेशी मञ्च...
हेटाैँडा । बागमती प्रदेश सरकारले बागमती प्रदेशका पत्रकारलाई प्रदेश अस्पतालबाट स्वास्थ्य उपचार सेवामा सहुलियत दिने भएको छ । बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयमा आज आयोजित कार्यक्रममा प्रदेश स्वास्थ्यमन्त्री किरण थापामगरले मन्त्रीस्तरीय निर्णय...
काठमाडौँ । सरकारले आर्थिक विधेयक २०८३ मार्फत निजी स्वास्थ्य संस्थामा ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ लगाउने निर्णय गरेसँगै साउन १ गतेदेखि त्यस्ता अस्पतालमा उपचार सेवा थप महँगो हुने भएको छ...
चितवन । चितवन जिल्लामा गएको एक वर्षमा २७४ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार १० हजार ५२३ जनाको परीक्षण गरिएकामा उक्त...
काठमाडौँ । काठमाडौँ मेडिकल कलेज (केएमसी) ले ६७ वर्षका एक बिरामीको मस्तिष्कको रक्तनली फुटेको जटिल समस्याको न्युरोइन्टरभेन्सन प्रविधिमार्फत बिनाचिरफार सफल उपचार गरेको छ। कलेजका अनुसार ६७ वर्षको उमेरमा ‘ब्रेन एभीएम’ (आर्टेरियोभेनस...
काठमाडौँ । सरकारको पूर्ण स्वामित्वमा रहेको देशको एकमात्र प्रत्यारोपण केन्द्रको रूपमा स्थापित भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षको अवधिमा ३७ जनाको मात्रै कलेजो प्रत्यारोपण भएको छ । नेपालमा पहिलोपटक...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वीकृत बिदा नलिई लगातार ६० दिनभन्दा बढी समयदेखि आफ्नो कार्यालयमा अनुपस्थित रहेका २३ जना स्वास्थ्य सेवाका कर्मचारीहरूसँग स्पष्टीकरण माग गरेको छ। मन्त्रालयले एक सार्वजनिक...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा नवनियुक्त स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग भर्चुअल बैठक सम्पन्न भएको छ। बैठकमा देशभर जलन उपचार व्यवस्थापनको वर्तमान अवस्था, उपलब्ध सेवा, चुनौती...
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सञ्चालनमा ल्याएको निःशुल्क स्वास्थ्य पोर्टल मार्फत दुई हजार दुई सय भन्दा बढी आर्थिक रूपमा विपन्न तथा लक्षित वर्गका नागरिकले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका...
काठमाडौँ । नेपालभरका एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकहरूको न्यायोचित माग सम्बोधन गराउन दबाब दिने उद्देश्य स्वरूप पीडित चिकित्सकहरूले आज बुधबार चिकित्सा शिक्षा आयोगमा धर्ना दिएका छन् । सरकारद्वारा गठित कार्यदलले...
काठमाडौँ । हाल नेपालभरका विभिन्न मेडिकल कलेजहरूमा एमबीबीएस तथा बिडीएस अध्ययनरत इन्टर्न चिकित्सकहरूले विभिन्न माग राखी गरिएको आन्दोलनप्रति नेपाल चिकित्सक सङ्घले ध्यानाकर्षण भएको जनाएको छ । सङ्घले आज बुधवार विज्ञप्ति जारी...
काठमाडौँ । काठमाडौँ महानगरमा २ हजार ७७९ जना महिलाहरूको स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण गर्दा ९० जनामा एचपीभी डीएनए रिपोर्टमा पोजेटिभ देखिएको छ । काठमाडौँ महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा २०८२...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न परिषद्, अस्पताल तथा बोर्डहरूमा रिक्त रहेका पदाधिकारी पदहरूको नियुक्तिका लागि संक्षिप्त सूचीमा परेका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ। मन्त्रालयले गठन गरेको पदाधिकारी सिफारिस...
काठमाडौँ। नेपाली नागरिकको स्वास्थ्य उपचारलाई सहज बनाउने उद्देश्यले सुरु गरिएको देशकै सबैभन्दा ठुलो र महत्त्वपूर्ण कार्यक्रम हो- स्वास्थ्य बीमा । तर, सर्वसाधारणको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको यो संवेदनशील कार्यक्रम सञ्चालन गर्ने...
नेपालमा जलनको समस्या एक प्रमुख जनस्वास्थ्य चुनौतीका रूपमा देखा परेको छ । पछिल्लो एक हप्तामा आत्मदाहका कारण दुई जनाको ज्यान गयो । सरकारले देशभर जलन उपचार सेवा विस्तार गर्ने लक्ष्य...
काठमाडौँ । सरकारी तथ्याङ्क अनुसार नेपालमा जलनको समस्या जनस्वास्थ्यको चुनौतीका रूपमा देखा परेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाको एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखाको पछिल्लो विवरण अनुसार देशभरका...
काठमाडौँ । वरिष्ठ जेरियाट्रिक विशेषज्ञ डा. जगदीशकुमार क्षेत्री एसिया प्यासिफिक जेरियाट्रिक्स नेटवर्क (एपीजीएन) को अध्यक्ष नियुक्त भएका छन् । नेदरल्यान्ड्स आम्सटर्डममा आयोजित इन्टरनेसनल एसोसिएसन अफ जेरोन्टोलोजी एन्ड जेरियाट्रिक्स (आईएजीजी)को विश्व...
काठमाडौँ । समय, भाग्य र आत्मबल । यी तीन कुराले जीवनका हरेक उतारचढाव र उकाली-ओरालीमा खास अर्थ राख्छन् । रौतहट चन्द्रपुरका विवेक भण्डारीको जीवनमा यी तीन कुराले भिन्न-भिन्न मोडमा साथ...
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका लागि आवश्यक बजेट हरेक वर्ष व्यवस्थापन गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्। सोमबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा...
भक्तपुर । जिल्लाभित्र रहेका सम्पूर्ण बालबालिका अर्थात् १० हजार ७४३ बालबालिकाले सम्पूर्ण खोप पूरा गरेपछि भक्तपुर जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले मध्यपुरथिमिमा आयोजना गरेको...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने उद्देश्यले मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहका संयन्त्र परिचालन गर्ने...
काठमाडौँ। अभिनेत्री तथा फिल्म निर्देशक दीपाश्री निरौलालाई ब्रेन ट्युमर भएको छ। ब्रेन ट्युमर भएपछि गत मङ्गलबार माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना भएकी उनको सफलतापूर्वक शल्यक्रिया गरिएको छ । वसन्त पन्त नेतृत्वको...
काठमाडौँ । सरकारले मनसुनजन्य रोगको रोकथाम तथा नियन्त्रणका लागि ‘प्रतिकार्य अभियान’ को तयारी गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मनसुनजन्य रोगको प्रकोप बढ्ने भएकाले रोकथाम र नियन्त्रणका लागि ‘प्रतिकार्य अभियान’...
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही वर्षयता निरन्तर घट्दै गएको छ । अस्पतालमा उपचार सेवा विस्तार, दक्ष स्वास्थ्यकर्मीको उपलब्धता, निःशुल्क औषधि तथा परीक्षण, सङ्क्रमितको सक्रिय...
कङ्गो । लोकतान्त्रिक गणतन्त्र कङ्गोका स्वास्थ्य अधिकारीहरूका अनुसार शनिबार इबोला प्रकोपका कारण मृत्यु हुने मानिसहरुको सङ्ख्या ६४८ जना पुगेको छ भने एक हजार ८३० जनामा सङ्क्रमण पुष्टि भएको घटनाहरूको दर्ता भएका...
नारायणगढ । भरतपुर अस्पतालले विभिन्न सरकारी तथा निजी संस्थामा प्रयोगमा नरहेका तर मर्मत तथा प्राविधिक व्यवस्थापनपछि सञ्चालन गर्न सकिने स्वास्थ्य उपकरण हस्तान्तरण गर्न आह्वान गरेको छ । विशेषज्ञ तथा विशिष्टीकृत स्वास्थ्य...
जनकपुरधाम । मानसिक स्वास्थ्यप्रति सचेतनाको अभावका कारण गम्भीर अवस्थाबाहेक धेरैले यसलाई सामान्य रुपमा लिने गरेको पाइन्छ । परिणामस्वरुप यसबाट पर्ने प्रभाव बढ्दै जान थालेको छ । अझ मधेसका विपन्न बस्तीमा मानसिक...
चितवन । बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्ने योजना अघि बढाएको छ । अस्पतालले पालिकाका नगर अस्पताल र आधारभूत अस्पतालमध्ये एउटामा भरतपुर अस्पतालका...
काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभाग नजिकै आत्मदाह प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ। उनको हाल वीर अस्पतालको सघन कक्षमा उपचार भइरहेको छ ।...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतका विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिहरू नियुक्त भएका छन्। प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले उपकुलपति छनोट तथा सिफारिस समितिको सिफारिसका...
काठमाडौँ। निजामती कर्मचारीलाई सहज, छिटो र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निजामती कर्मचारी अस्पतालको स्वास्थ्य सेवा इकाई सञ्चालनमा आएको छ। गत...
ललितपुर । ललितपुर महानगरपालिकाले आगामी साउन १५ गतेदेखि बालबालिका, अशक्त व्यक्ति र ज्येष्ठ नागरिकलाई लक्षित गर्दै स्वास्थ्यकर्मीमार्फत घरघरमै स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ । नगरप्रमुख चिरीबाबु महर्जनले स्वास्थ्यमा कुनै...