बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रुपन्देही–३ : फरक शैलीमा रास्वपा, बोहोरा परिवारबाटै उम्मेदवार खोज्दै राप्रपा

बुटवल । रुपन्देही– ३ मा उपनिर्वाचनको माहोल बढ्न थालेको छ । दलहरूले उम्मेदवार छनोट लागि आन्तरिक र खुला रूपमा प्रक्रिया अगाडि बढाइरहेका छन् । राप्रपा सांसद दीपक बोहराको निधनपछि यहाँ कात्तिक...