काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले दिएको राजीनामा स्वीकृत भएको छ । मंगलबार प्रदेशसभालाई सम्बोधन गर्दै सिंहले राजीनामा दिएका थिए । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एक विज्ञप्ति जारी...