आज २०८२ भदौ २३ गते सोमबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ– आजका मुख्य समाचारमा ‘जेनजी’ आन्दोलनमा व्यापक दमन,...