बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

३३ जना एसएसपीको सरुवा, काठमाडौँमा दिलिप घिमिरे (सूचीसहित)

काठमाडौँ । नेपाल प्रहरीका ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा भएको छ । प्रधानमन्त्री एवम् गृहमन्त्री बालेन्द्र शाहले एसएसपीहरूको सरुवा गर्ने निर्णय गरेका हुन् ।  सरुवा सूची अनुसार काठमाडौँ...