बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

कैलालीमा २२६ कैदीबन्दी कारागार फर्किए

अत्तरिया । कैलाली कारागारबाट भागेका २२६ जना कैदीबन्दी कारागार फर्किएका छन् । गत भदौ २४ गते ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा कारागारबाट भागेका कैदीबन्दी फर्किएका हुन् ।  हालसम्म २७ महिला र १९९...