बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सरकारसँगको छलफलपछि एमाले निर्वाचनमा जाने निर्णयमा पुगेकाे हाे : भट्टराई

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव योगेशकुमार भट्टराईले सरकारसँगको छलफलपछि एमाले निर्वाचनमा जाने निर्णयमा पुगेको बताएका छन् । प्रेस चौतारी ताप्लेजुङले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहासचिव...