काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ३ दल मिलेर संसद् र देशलाई बन्धक बनाउन मिल्छ भन्दै प्रश्न गरेका छन् । मङ्गलवार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै लिङ्देनले...