आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

फोडेन प्रिमियर लिगको प्लेयर अफ द सिजन घोषित

लण्डन । म्यानचेस्टर सिटीका फिल फोडेन प्रिमियर लिगको प्लेयर अफ द सिजन घोषित भएका छन् । यस महिनाको सुरुमा २३ वर्षीय इङ्ल्यान्डका मिडफिल्डरलाई फुटबल लेखक संघको वर्ष फुटबलरको उपाधि दिइएको...