शनिबार, २० वैशाख २०८२
ताजा लोकप्रिय

प्रिमियरमा ‘लाखे’ लाई मिश्रित प्रतिक्रिया

आगामी शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘लाखे’ को बुधबार प्रिमियर गरिएको छ । बिश्वज्योती चलचित्र भवन जमलमा गरिएको प्रिमियर चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, कलाकार सुनिल थापा, निर्देशक नरेश पौडेल,...