शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

नाजिरको ‘गुन्यु चोलो’को अग्रिम टिकट बुकिङ खुला

काठमाडौँ । ‘गुन्यु चोलो : द ड्रेस’ भोलि (शुक्रबार)बाट प्रदर्शनमा आउँने फिल्म हो । फिल्मको अग्रिम टिकट बुकिङ खुल्ला भएको छ । अग्रिम टिकट बुकिङमा फिल्मले सन्तोषजनक शो पाएको छ...