बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

श्रीकृष्ण सिम्खडाका चार कविता

१) सुतिरहेको बाघ सुतिरहेको बाघ देखेर तिमीहरू  जिस्काउँदै छौ भने तिमीहरू खतरामा पर्दै छौ बाघ बिउँझनुअघि नै तिमीहरू त्यहाँबाट भागिसक्नु नत्र बाघले आफ्नो धर्म  निभाउनैपर्ने हुन्छ । २) हुस्सु...