काँधमा कपडाको रातो झोला भिरेर एकाबिहानै जन्मकुण्डली हेर्ने पण्डा मेरो टोलमा आयो । उसको पहिरन र लवज हेर्दा नेपालको दक्षिणी सरहद बाहिरको नागरिक प्रतीत हुन्थ्यो । त्यो अजनबी हेर्दाहेर्दै...