१.बर्थ डे नयाँ क्यालेन्डर कोठाको भित्तामा झुण्ड्याएको थिएँ । छोराले हेर्न खोज्यो । निकालेर दिएँ । धेरै समय लगाएर हेर्यो । “आउँदो वर्ष कति बिदा छ भनेर हेर्न...