लण्डन । तीन जना व्यक्तिको आनुवंशिक सामग्री प्रयोग गरेर आठ जना स्वस्थ शिशुको जन्म भएको बेलायतका चिकित्सकहरूले पुष्टि गरेका छन् । यो प्रविधिको प्रयोग निको पार्न नसकिने माइटोकन्ड्रियल रोगहरूबाट बच्चाहरूलाई जोगाउनका...