काठमाडौँ । नेकपा एमालेले शनिबार अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्ग्याउँदा केही क्षेत्र बाँकी नै राखेको छ । कसैसँग चुनावी तालमेल नगर्ने बताएको एमालेले रणनीतिक हिसाबले केही क्षेत्रका उम्मेदवार खाली राखेर...