काठमाडौँ । नेकपा (एमाले) को ईश्वर पोखरेल नेतृत्वको समूहले युवा भेला आयोजना गरेको छ । शुक्रबार राजधानीको काठमाडौँ ब्याक्वेटमा युवा भेलाको आयोजना गरिएको हो । भेलामा एमाले नेताहरू सुरेन्द्र पाण्डे,...