शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिनको माग

जिनेभा। संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुख भोल्कर टुर्कले सिरियाको दक्षिणी सहर स्वेइदामा पछिल्ला दिनहरूमा भएको हिंसात्मक झडपपछि गम्भीर चिन्ता व्यक्त गर्दै त्यसबारे स्वतन्त्र, छिटो र पारदर्शी छानबिनको माग गरेका छन् । इस्लामी...