शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सामुदायिक विद्यालयमा अभिभावकको सहभागिता गराउन नसक्नु राजनीतिक असफलता : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामुदायिक विद्यालयमा अभिभावकको सहभागिता गराउन नसक्नु राजनीतिक असफलता भएको बताएका छन् ।   आइतबार सामुदायिक विद्यालय व्यवस्था समिति महासङ्घको स्थापना दिवसको अवसरमा काठमाडौँमा...