सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनको दोस्रो दिन बन्द सत्रको सुरक्षा व्यवस्थालाई अत्यन्तै कडा पारिएको छ।  महाधिवेशन स्थलमा कुनै पनि अनावश्यक गतिविधि हुन नदिन र प्रक्रियालाई...