काठमाडौँ । पहिलो चरणको निर्वाचनको परिणाम सार्वजनिक भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को ६ जना पदाधिकारीमा चुनावी प्रतिस्पर्धा हुने भएको छ। सभापति निर्विरोध भइसकेका छन्। बाँकी दुई उपसभापति, एक महामन्त्री र तीन...