शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

भारतसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाल

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले मैत्रीपूर्ण खेल अन्तर्गत बुधबार भारतसँग प्रतिस्पर्धा गर्दै छ । मैत्रीपूर्ण ‘च्यारिटी म्याच’ भारतको सिक्किमस्थित पाल्जोर रङ्गशालामा नेपाली समयअनुसार साँझ ५ बजे सुरु हुनेछ ।...