काठमाडौँ । मंगलबार साँझ बालुवाटारमा बसेको सर्वदलीय बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फबाट सोबिता गौतम र स्वर्णिम वाग्लेले सहभागिता जनाए। करिब चार घण्टा चलेको बैठकमा रास्वपाले वर्तमान एमाले–कांग्रेस गठबन्धनलाई चरम...