बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

फ्रान्सविरुद्ध स्पेन: सेमिफाइनलमा को चम्कियो ?

स्पेनले डलासमा फ्रान्समाथि पूर्ण नियन्त्रण कायम गर्दै २–० को जित निकाल्यो र सन् २०१० पछि पहिलो पटक विश्वकपको फाइनलमा प्रवेश गर्‍यो । विश्वकप इतिहासमा दोस्रोपल्ट सेमिफाइनलमा पुगेको स्पेनले दुवैपल्ट नै...