बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अशान्तिबिच तान्जानियाको राष्ट्रपतिमा सामिया विजयी

डोडोमा । तान्जानियाकी राष्ट्रपति सामिया सुलुहू हसनले एक पटक फेरि राष्ट्रपति पदको चुनाव जितेकी छिन्। देशमा विगत केही दिनदेखि फैलिएको अशान्तिबिच सामियाले यो जित हासिल गरेकी हुन्। तान्जानियाको निर्वाचन आयोगका अनुसार...