शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राजधानीमा राति फेरि वर्षा, आगामी २४ घण्टासम्म देशभर मेघ गर्जनसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ । आइतबार रातिदेखि राजधानीका विभिन्न क्षेत्रमा पुनः वर्षा सुरु भएको छ। शुक्रबारदेखि निरन्तर वर्षा भएपछि आइतबार दिउँसो केही समयको विराम मिले पनि राति पुनः वर्षा सुरु भएको हो । ...