गाजापट्टी । गाजा क्षेत्रमा इजरायली हवाई आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु भएको छ । मर्नेमा अल जजिरा समाचार संस्थाका क्यामेरा म्यान अहमद विशाह र कम्तीमा एक बालबालिका पनि छन् ।...