भक्तपुर । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अहिले मुलुकमा देखिएको संकटको एक मात्र निकास भनेको निर्वाचन भएको बताएका छन् । शनिबार भक्तपुरको राधेराधेमा आयोजित आजपाको भक्तपुर निर्वाचन...